आम जनता पार्टीद्वारा आज मधेस प्रदेश ठप्प

जनकपुर । पूर्वमन्त्री तथा माननीय प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले हिजो मधेस प्रदेश बन्द गर्ने क्रममा मधेस ठप्प पारेको छ । हिजो बिहानैदेखि आजपाका नेताकार्यकर्ताले मधेसका विभिन्न शहरमा प्रदर्शन गरेका थिए । बन्दको क्रममा मधेसको यातायात ठप्प पारेको छ । बजार, उधोग, शिक्षण संस्था आन्दोलनका कारण प्रभावित भए । देशमा व्याप्त विकृति विसंगति, भ्रष्टाचार, अन्याय, अत्याचार, बेथिति, दलीय लुटतन्त्रका विरुद्ध, बैंक तथा वित्तीय संस्थाले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउन माग गर्दै आह्वान गरिएको मधेस बन्द जनकपुरको कलवार गुठ नजिकबाट हजारौंको संख्यामा बजार परिक्रमा गरी रामानन्द चोकमा पुग्दा व्यापक प्रहरी धरपकड थियो । यसैबीच प्रदर्शनमा उत्रिका सयौं नेताकार्यकर्तालाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेका थिए ।
पक्राउका आम जनता पार्टीका केन्द्रीय उपाध्यक्ष तथा संविधानसभा सदस्य तिलक थापा मगर, महासचिव उपेन्द्र साह, पार्टी प्रवक्ता तथा आई.टी.आर्मीका केन्द्रीय अध्यक्ष चन्द्र भूषण साह, पूर्व सभासद तथा पार्टी सचिव समिना हुसेन, स्थायी कमिटी सदस्य तथा धनुषा ईन्चार्ज श्रीलाल महासेठ, केन्द्रीय सदस्य तथा महोत्ततरी अध्यक्ष विजय कुमार साह, आम महिला मोर्चाका केन्द्रीय अध्यक्ष कुमारी बबिता साह, पूर्व उप(मेयर सिमल साह, प्रदेश सदस्य रामपृत साह, प्रदेश सदस्य महोत्तरी ममता मण्डल, प्रदेश सदस्य रामचन्द्र साह, राजेन्द्र साह, मो। ईस्त स्वार, पर्सा पोखरी, सन्तोष कलवार, रामदेव औठा, उकेश साह, रञ्जित प्रसाद कुशवाह, सिकिन्द्र प्रसाद कुशवास, विजय महतो, सुरेन्द्र साह, रवीन्द्र यादव, विवेक महतो, रन्जित साहलगायतलाई गिरफ्तार गरि धनुषा जिल्ला प्रहरी कार्यालयमा र पार्टीका केन्द्रीय उप(महासचिव अरुण घिसिङ, आम जनजाति मोर्चाका केन्द्रीय अध्यक्ष अध्यक्ष पासाङ तामाङ घिसिङ, पप्पु साह ९मिनाल०, दिनेश सहनी, गोविन्द साह, दुलारी देवी, प्रेम ज्योति ठाकुर, रेररीदेवी साह, सुनिता देवि, जनी साह, अनिता साह, किरण साह, प्रमिला देवि, गीतादेवी, फूल कुमारी, मला देवी, फूल कुमारी, समप्राय देवी, मरनीदेवी, काजल कुशवाह, कान्ति साह, सुरेश साह, ओम प्रकाश सा, रेखा साह, जनक दुलाली देवी, नगिना देवी, धर्मशिला देवी, रेणु देवी, निरो देवी, देवावटी कुपुर देवी, सोशिला देवी, रिता देवी साहलाई गिरफ्तारपछि प्रदेश प्रहरी कार्यालयमा लगि राखेका थिए ।
ताजा

राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग
२०८२ बैशाख १६ गते, मंगलवार
राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग
२०८२ बैशाख १६ गते, मंगलवार
शिक्षक आन्दोलन आज पनि जारी रहने
२०८२ बैशाख १६ गते, मंगलवार
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
२०८२ बैशाख १६ गते, मंगलवार
सुरु भयो जानकी जन्मोत्सव
२०८२ बैशाख १६ गते, मंगलवार
वैशाख ३१ सम्म दाउन्नेमा राति सवारी चलाउन रोक
२०८२ बैशाख १६ गते, मंगलवार
काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने
२०८२ बैशाख १५ गते, सोमबार
सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल
२०८२ बैशाख १५ गते, सोमबार
झडपमा परी ६३ जना शिक्षकहरू घाइते
२०८२ बैशाख १४ गते, आईतवार
ओली नेतृत्वको सरकार अहिले ढल्न हुँदैन, हामीलाई अझै गिरेको हेर्नुछः मनिष झा
२०८२ बैशाख १४ गते, आईतवार
सांसद राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
२०८२ बैशाख १४ गते, आईतवारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार