बागमती प्रदेशस्तरीय भेला चैत ३ गते गर्ने आजपाको निर्णय

२०८० माघ १० गते, बुधबार

काठमाडौं । आम जनता पार्टी (आजपा) ले बागमती प्रदेशस्तरीय भेला आगामी चैत ३ गते काठमाडौंमा गर्ने भएको छ।

पार्टीका बागमती प्रदेश इन्चार्जसमेत रहेका उपमहासचिव अरुण घिसिङको उपस्थितिमा मंगलबार सम्पन्न बैठकले सो निर्णय गरेको हो। प्रदेश अध्यक्ष रमेश थपलियाको अध्यक्षतामा बसेको बैठकले आर्थिक समिति, प्रचार प्रसार समिति गठनसहित जिल्ला कमिटीको इन्चार्ज र संयोजक तोक्ने निर्णयसमेत गरेको इन्चार्ज घिसिङले जानकारी दिए।

बैठकमा आजपा उपाध्यक्ष एवं संविधान सभा सदस्य तिलक थापा मगर,नेताहरु धर्मेन्द्र सापकोटा, योगेश रालफाली, लुम्बिनी प्रदेश अध्यक्ष नारायण पाण्डे, उधोग विभाग प्रमुख सागर पाण्डेय, जनजाति महासंघ अध्यक्ष पासाङ तामाङलगायतको उपस्थिति रहेको थियो ।

178 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal