काँग्रेसका हरुवाहरुलाई राष्ट्रियसभाको अझै लोभ
काठमाडौं । राष्ट्रियसभाका अध्यक्षसहित २० जना सांसद्को कार्यकाल आगामी २० फागुनमा सकिँदैछ । त्यसका लागि आगामी २०८० माघ ११ गते निर्वाचन हुँदैछ । २० जना सांसदमध्ये १९ जनाको निर्वाचन र एकजनालाई राष्ट्रपतिले मनोनीत गर्नेछन् ।
राष्ट्रियसभाको निर्वाचनमा कूल मतभार दुई हजार ४७ रहेको छ । यसमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रदेश सांसदले राष्ट्रियसभाका उम्मेदवारहरुले मत दिने व्यवस्था छ । राष्ट्रियसभाको निर्वाचनमा काँग्रेस नेता कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, मीनेन्द्र रिजाल र सुजाता कोइरालाले अध्यक्ष बन्न चासो देखाएका छन् । ६ वर्षे कार्यकालका लागि चुनाव हारेका सिटौला र कोइराला तथा गत २०७९ को निर्वाचनमा टिकट नै नपाएका श्रेष्ठ एवं रिजालले लोभ गरे पनि नेता गोपालमान श्रेष्ठले कांग्रेसको निर्णयलाई शिरोधार्य गर्ने बताएका छन् ।
संस्थापन पक्षबाट उम्मेदवार बन्न सिटौला, श्रेष्ठ र कोइरालाले लविङ्ग शुरु गरेका छन् भने इतरपक्षबाट रिजाललाई अघि सारिएको छ । काँग्रेस उपसभापति धनराज गुरुङ र महामन्त्री गगनकुमार थापाले पुराना नेताहरुलाई उम्मेदवार बनाउन नहुनेमा जोड दिँदै आएका छन् । राजनीतिको अन्तिम अवस्थालाई सदुपयोग गर्दै विश्राम लिने तरखरमा नेतात्रय श्रेष्ठ, सिटौला र कोइराला लागि परेको समाचार स्रोतले बताएको छ । इतरपक्षबाट रिजालको विकल्प नहुँदा संस्थापन पक्षबाट श्रेष्ठ, सिटौला र कोइरालाबीच हानथाप चलेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले भित्री इच्छा सिटौलालाई अध्यक्ष बनाउने रहेपछि श्रेष्ठ र कोइराला हिस्स पर्ने जानकारहरुले बताएका छन् । सिटौलालाई भारतको समेत आशीर्वाद रहेको चर्चा चलेको छ । गत २०७९को चुनावमा सिटौला झापा–३ र कोइराला मोरङ्ग–३ बाट पराजित भएका थिए ।
यता, मकवानपुर–१ बाट राप्रपाका दीपक बहादुर सिंहसँग चुनाव हारेकी डिना उपाध्यायको पनि राष्ट्रियसभामा चर्चा चलेको छ ।
ताजा
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का
२०८३ जेष्ठ १७ गते, आईतवार
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का
२०८३ जेष्ठ १७ गते, आईतवार
काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन
२०८३ जेष्ठ १७ गते, आईतवार
ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक
२०८३ जेष्ठ १७ गते, आईतवार
चाँगुनारायण नगरपालिका अब ‘योगनगर’
२०८३ जेष्ठ १७ गते, आईतवार
स्रष्टा नेपालको यात्रा भिमानमा ‘उज्यालो औंसी’ माथि चर्चा
२०८३ जेष्ठ १७ गते, आईतवार
नेपालको बलियो बजेटको लक्ष्य नै धनी र गरिबबीच अन्तर साँघरो बनाउने भन्ने थियो, त्यो लक्ष्य कहाँ पुग्यो ?
२०८३ जेष्ठ १७ गते, आईतवार
बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज
२०८३ जेष्ठ १५ गते, शुक्रबार
बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर
२०८३ जेष्ठ १५ गते, शुक्रबार
बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा
२०८३ जेष्ठ १५ गते, शुक्रबार
चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव
२०८३ जेष्ठ १५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





