मेयर श्रेष्ठद्वारा डुबान क्षेत्रको निरिक्षण
२०८० श्रावण २४ गते, बुधबार
सरेन्द्र बहादुर खत्री सिलवाल
भक्तपुर । भक्तपुर मध्यपुरथिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले डुबान प्रभावित क्षेत्रको निरिक्षण गरेका छन्। अविरल वर्षाका कारण जिल्लाको हनुमन्ते र मनोहरा खोलामा आएको बाढीले नगरका विभिन्न भाग डुबानमा परेपछि मेयर श्रेष्ठले डुबान क्षेत्रको निरिक्षण गरेका हुन् ।
उनले हनुमन्ते खोलाले डुबानमा पारेको मध्यपुरका वडा नं ३,४, र ९ को निरिक्षण गरेका छन् । उनले बाढी र डुबानले मानवीय क्षति नभए पनि भाैतिक क्षति भएकोले भविष्यमा यस्तो विपत्ति आउन नदिन नगरपालिकाले ठोस रणनीतिका साथ विपद व्यवस्थापनका योजना कार्यान्वयन गरिने बताएका छन् ।
180 Views
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





