प्रचण्डको स्पष्टोक्तिः हतारमा नेकपा बनाउँदा त्रुटि भयो

२०८० असार ४ गते, सोमबार

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारमा पार्टी एकता गर्दा त्रुटि भएको बताएका छन् ।

‘सबैले आत्मसमीक्षा गर्नुपर्छ । हामीले कहाँ त्रुटि गर्‍यौं । आत्मसमीक्षा गरौं । पार्टी एकता गर्न हतारो पो गरेछौं । समाजवादी मोर्चा बनाएर, छलफल गरेर, कार्यशैलीमा छलफल गरेर एकतासम्म पुगेको भए सफल हुन्थ्यौं कि ? यो सोच्न जरुरी छ,’ समाजवादी मोर्चा गठन कार्यक्रममा प्रचण्डले भने, ‘नेकपाले देशलाई समाजवाद, आर्थिक सामाजिक रूपान्तरणको बाटोमा अगाडि बढाउँछ भन्ने विश्वास लिएका थियौं तर दुर्भाग्य जनता र कार्यकर्ताको अपार उत्साह हुँदा पनि हामीले एकतालाई जोगाउन सकेनौं । मोर्चाको बाटोबाट नगएर भएको दुर्घटनापछि यसपटक मोर्चाको नयाँ अभ्यास गरेका हौं ।’

 

182 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal