समाजवादी मोर्चा घोषणा
२०८० असार ४ गते, सोमबार
काठमाडौं । समाजवादी मोर्चा नेपालको औपचारिक रूपमा घोषणा गरिएको छ ।
काठमाडौंको राष्ट्रिय सभागृहलबाट प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित चार दलका अध्यक्षरमहासचिवले औपचारिक रूपमा हस्ताक्षर गरेर प्रतिबद्धता पत्र पास गरेसँगै औपचारिक रूपमा मोर्चा घोषणा गरेका हुन् ।
जसमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपाका संयोजक नेत्रविक्रम चन्द विप्लवले हस्ताक्षर गरेका हुन् ।
54 Views