‘बाहुबली २’ लाई उछिन्यो ‘पठान’ ले

२०७९ फाल्गुन २१ गते, आईतवार

मुम्बई । ​शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम अभीनित ‘पठान’ले ‘बाहुबली २’ को रेकर्ड तोडेको छ । ‘पठानले ‘बाहुबली २’ को हिन्दी संस्करणमा राखेको ५ सय १० करोड ९९ सय लाखको कलेक्सन तोडेको हो । ‘पठान’ ले रिलिजको ३८ औं दिनमा बक्सअफिसमा ७० लाख रुपैंयाँ कमाइ गर्दै ५ सय ११ करो८ कमाइ गरेको बताइएको छ ।

पठानुले बाहुबली २ को रेकर्ड तोडेपछि यसका निर्माताले पठानुलाई बधाइ दिएका छन् । हिन्दीमा उछिने पनि विश्वभरबाट कमाउने मामलामा ‘बाहुबली २’ अझै १ नम्बर फिल्म रहेको छ । यो फिल्मले विश्वभरबाट २ हजार करोड हाराहारी कमाइ गरेको थियो । पठानुले हजार करोडमा चलिरहेको छ । पठान चीन जापान देशमा रिलिज हुन बाँकी छ ।

165 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal