संगठनभित्र गुण्डागर्दी गर्ने छुट कसैलाई छैनः डा. शेखर कोइराला
२०७९ फाल्गुन २१ गते, आईतवार

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्तरिक संगठनभित्रै मारपिट हुनु दुखद् भएको बताएका छन् । नेविसंघको संस्थापन र ईतरबीचको झगडामा घाइते भई स्टार हस्पिटल सानेपामा उपचार गराइरहेका नेविसंघका पूर्वकोषाध्यक्ष शिव रिमाललाई भेट्न पुगेका नेता कोइरालाले संगठनभित्र अराजकता बढेको प्रतिक्रियासमेत दिए।
कोइरालाले मारपिटमा संलग्न दोषी जो भए पनि कारबाहीको दायरामा ल्याउनु पर्ने र पार्टी संगठनभित्र गुण्डागर्दी गर्ने छुट कसैलाई नभएको बताए। ूपार्टीमा रहेका जो कोही पनि अनुशासनको दायरामा बस्नैपर्छ,ु उनले भने।
घाइते रिमाल शेखर पक्षका हुन्। वार्ताका लागि बोलाएर आफूहरूमाथि नेविसंघ अध्यक्ष डुजाङ शेर्पाले आक्रमण गराएको शेखर पक्षीय नेविसंघले दाबी गरेको छ।
89 Views
ताजा

पक्राउ परेको ४ घण्टामै रेशम चौधरी रिहा
२०८२ बैशाख १७ गते, बुधबार
पक्राउ परेको ४ घण्टामै रेशम चौधरी रिहा
२०८२ बैशाख १७ गते, बुधबार
नाउपाका संस्थापक तथा संरक्षणक रेशम चौधरी पक्राउ, एकता घोषणा सभा स्थगित
२०८२ बैशाख १७ गते, बुधबार
राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग
२०८२ बैशाख १६ गते, मंगलवार
शिक्षक आन्दोलन आज पनि जारी रहने
२०८२ बैशाख १६ गते, मंगलवार
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
२०८२ बैशाख १६ गते, मंगलवार
सुरु भयो जानकी जन्मोत्सव
२०८२ बैशाख १६ गते, मंगलवार
वैशाख ३१ सम्म दाउन्नेमा राति सवारी चलाउन रोक
२०८२ बैशाख १६ गते, मंगलवार
काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने
२०८२ बैशाख १५ गते, सोमबार
सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल
२०८२ बैशाख १५ गते, सोमबार
झडपमा परी ६३ जना शिक्षकहरू घाइते
२०८२ बैशाख १४ गते, आईतवारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार