सरकार गठन: दलका नेताहरु आन्तरिक कसरतमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ३ गते एक साताका लागि निर्धारण गरेर नयाँ सरकार गठनको आव्हान गरेको आज अन्तिम दिन हो । साँझ ५ बजेसम्मको समयसीमाभित्र सहमतिका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु अन्तिम कसरतमा जुटेका छन् ।
राष्ट्रपति भण्डारीद्वारा संविधानको धारा ७६ (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्नका लागि दावी पेश गर्न आव्हान भएको थियो । सो बमोजिम दलका नेताहरु आन्तरिक छलफल र भेटमा व्यस्त रहे पनि सहमति बन्न सकेको छैन ।
संविधानको धारा ७६ (१) बमोजिम सरकार गठनका लागि कुनै पनि दलको संसदमा एकल बहुमत नआएपछि उपधारा (२) बमोजिम प्रधानमन्त्रीका लागि दावी पेश गर्न राष्ट्रपतिबाट आव्हान भएको थियो । निर्धारित समय आज ५ बजेभित्र सहमतिका लागि प्रयास जारी रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव बेदुराम भुषालले बताए ।
हिजो साँझ बालुवाटारमा भएको सत्तारुढ दलका नेताहरुको बैठकमा सहमति बन्न नसके पनि आआफ्नो दलभित्र आन्तरिक छलफल गरेर पुनः बस्ने सहमति बनेकाले आज पार्टीको आन्तरिक छलफल पछि पुनः संयुक्त बैठक बसेर सहमति गर्ने प्रयास हुने उनले बताए । साँझसम्म सहमति हुने पनि उनले विश्वास व्यक्त गरे ।
ताजा

गृह मन्त्रालय रास्वपाले पाउनुपर्छ, पूर्णपाठ किन चाहियोः ओली
२०७९ माघ १९ गते, बिहीबार
गृह मन्त्रालय रास्वपाले पाउनुपर्छ, पूर्णपाठ किन चाहियोः ओली
२०७९ माघ १९ गते, बिहीबार
रविको चेतावनीः मेरो मौनता आजसम्ममात्रै हो
२०७९ माघ १९ गते, बिहीबार
स्वर्ण पदक हात पारेर खेलाडीहरु नेपाल फर्के
२०७९ माघ १९ गते, बिहीबार
स्वर्ण पदक हात पारेर खेलाडीहरु नेपाल फर्के
२०७९ माघ १९ गते, बिहीबार
९ किलो सुनसहित क्यानडेली नागरिक एयरपोर्टबाट पक्राउ
२०७९ माघ १९ गते, बिहीबार
भारतले घटायो नेपाललाई दिने अनुदान
२०७९ माघ १९ गते, बिहीबार
लामिछानेलाई खेदेको खेदै युवराज
२०७९ माघ १९ गते, बिहीबार
बागलुङमा जिसीले गरे आत्मदाह प्रयास
२०७९ माघ १९ गते, बिहीबार
गठबन्धन विरोधीहरुको चंगुलमा फस्दै प्रधानमन्त्री दाहाल
२०७९ माघ १९ गते, बिहीबार
हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा
२०७९ माघ १६ गते, सोमबारलोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार