प्रचण्ड प्रधानमन्त्री बन्ने लगभग पक्का !

२०७९ पुष १० गते, आईतवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ७ दलको समर्थन र तीन स्वतन्त्र सांसदसहित सहित प्रधानमन्त्री बन्ने लगभग पक्का जस्तो भएको छ ।

राष्ट्रपतिसमक्ष १६९ सांसदको समर्थन लिएर प्रचण्डले प्रधानमन्त्रीको दाबी गरेका हुन् । सरकार बनाउन बहुमतका लागि १३८ सीट आवश्यक पर्छ । एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्तिको ४ रहेको छ । स्वतन्त्र चारमध्ये ३ सांसदले समर्थन गरेका हुन् ।

स्वतन्त्र जितेका प्रभु शाह, अमरेशकुमार सिंह र किरण शाहले पनि एमाले नेतृत्वको गठबन्धनलाई समर्थन गरेका छन् । उनीहरू पनि शीतल निवास पुगेका छन् ।

प्रधानमन्त्रीमा प्रचण्डको नाम लिएर प्रचण्डसँगै, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जसपा अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर रहेको छ ।

58 Views

ताजा

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

२०८१ बैशाख १३ गते, बिहीबार

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

२०८१ बैशाख १३ गते, बिहीबार

देशभरका ४४० स्थानमा डढेलो

२०८१ बैशाख १३ गते, बिहीबार

३० लाख राष्ट्रिय परिचयपत्र छापिदा चार लाख मात्रै वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

राष्ट्रिय फोटो पत्रकारिता दिवसः मैत्रीपूर्ण खेलमा आयोजक एनएफपिजेलाई हराउँदै बङ्गलादेशको टोली विजय

२०८१ बैशाख १३ गते, बिहीबार

दोलखाका मन कृष्ण श्रेष्ठद्वारा लायन्समा उम्मेदवारी दर्ता

२०८१ बैशाख १३ गते, बिहीबार

छैटौं सगरमाथा म्युजिक अवार्ड देश बाहिर हुने

२०८१ बैशाख १३ गते, बिहीबार

सांसद एकनाथ ढकालद्वारा कोरियाली मन्त्रिसंँग भेट

२०८१ बैशाख १२ गते, बुधबार

‘गणतन्त्र गौरव’ बाट पूर्वराष्ट्रपति भण्डारी सम्मानित

२०८१ बैशाख १० गते, सोमबार

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

२०८१ बैशाख १० गते, सोमबार

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal