लमजुङबाट प्रचण्डको उद्घोषः देशलाई अफगानिस्तान हुनबाट जोगाएँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौता गरेर आफूहरूले देशलाई असफल राष्ट्र हुनबाट जोगाएको बताएका छन् ।
लमजुङको राइनसमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै विस्तृत शान्ति सम्झौता नभएको भए देशलाई अफगानिस्थानजस्तो हुनबाट जोगाएको बताए।
उनले भने, ‘हामीले शान्ति सम्झौतामा हस्ताक्षर नगरेको भए के हुन्थ्यो होला देश ? युद्ध र द्वन्दको स्थिति अझै चर्किँदै गएको भए। हामीले भन्ने गरेको छौँ १७ हजार नेपालीको ज्यान गयो। लडाइँमा धेरै पीडित भए। ठुलो पीडाबाट हामी गुज्रिनपर्थ्यो।
आमनेसामने हुने शक्तिहरूको बीचमै सहमति भइसकेपछि शान्ति आउने बताए। उनले शान्ति सम्झौता नभएको भए १७ हजारको मात्रै नभएर लाखौँको ज्यान जान सक्ने स्थिति आउने अवस्थामा गुज्रिरहेको परिस्थिति भएको सुनाए।
‘हामीले शान्ति सम्झौता नगरेको भए ५० औँ हजार मात्रै नभएर लाखौँ मानिसको ज्यान जान सक्थ्यो। त्यो भएको भए के हुन्थ्यो। कुनै पक्षले पुरै जित्नै र कुनै पक्षले पुरै हार्ने स्थिति देखिएको थिएन। त्यो भएपछि नेपाल एउटा असफल राष्ट्र बन्न सक्ने र विदेशी सेना आउन सक्ने अवस्था थियो’ उनले भने, ‘त्यसैले सबैले गहिरो गरी बुझ्न आवश्यक छ।
गिराजाप्रासद कोइराला र मैले हस्ताक्षर गरेपछि नेपाल असफल राष्ट्र हुनबाट जोगियो। हामीले अफगानिस्थानजस्तो हुनबाट जोगायौँ।’
ताजा

गृह मन्त्रालय रास्वपाले पाउनुपर्छ, पूर्णपाठ किन चाहियोः ओली
२०७९ माघ १९ गते, बिहीबार
गृह मन्त्रालय रास्वपाले पाउनुपर्छ, पूर्णपाठ किन चाहियोः ओली
२०७९ माघ १९ गते, बिहीबार
रविको चेतावनीः मेरो मौनता आजसम्ममात्रै हो
२०७९ माघ १९ गते, बिहीबार
स्वर्ण पदक हात पारेर खेलाडीहरु नेपाल फर्के
२०७९ माघ १९ गते, बिहीबार
स्वर्ण पदक हात पारेर खेलाडीहरु नेपाल फर्के
२०७९ माघ १९ गते, बिहीबार
९ किलो सुनसहित क्यानडेली नागरिक एयरपोर्टबाट पक्राउ
२०७९ माघ १९ गते, बिहीबार
भारतले घटायो नेपाललाई दिने अनुदान
२०७९ माघ १९ गते, बिहीबार
लामिछानेलाई खेदेको खेदै युवराज
२०७९ माघ १९ गते, बिहीबार
बागलुङमा जिसीले गरे आत्मदाह प्रयास
२०७९ माघ १९ गते, बिहीबार
गठबन्धन विरोधीहरुको चंगुलमा फस्दै प्रधानमन्त्री दाहाल
२०७९ माघ १९ गते, बिहीबार
हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा
२०७९ माघ १६ गते, सोमबारलोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार