रामेछापमा पत्रकार मोहन कार्कीले जित्दै जनताको विश्वास

२०७९ कार्तिक २८ गते, सोमबार

रामेछाप । देशभरी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन केहीदिन बाकी छ । सोही अवसरमा रामेछापमा प्रतिनिधिसभाका उम्मेद्धार रहेका पत्रकार मोहन कार्कीले अधि सारेको बृहत रामेछापको बिकासको एजेन्डा जनतालाई कार्कीले गाउँ गाउँमा पुगेर बुझाएपछि अहिले रामेछाप जिल्लाभरी हशिया तारामा मतदान गरी कार्कीलाई जिताउन रामेछापवासीहरुले सल्लाह गर्न थालिसकेको रामेछापवाट जानकारी प्रप्त भएको छ ।

कार्कीले अधि सारेको (कृपज) को अवधारणा अर्थात कृषि, पर्यटन, जलविधुत लोकप्रीय छ । कार्कीकै नेतृत्वमा प्रदेश सभा कमा युवा नेता सुरेश बस्नेत, प्रदेश खमा ओमबाबु पुरी प्रत्यक्षमा तिनै जनाले बिजय हाशिल गर्ने नेकपा (माले) रामेछाप जिल्ला कमिटीले दावी गरेको छ ।

268 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal