भारतमा प्रदीप खड्काले जिते डेब्यु अभिनेताको फिल्म अवार्ड

२०७९ कार्तिक २८ गते, सोमबार

काठमाडौं । प्रेमगीत ३ बाट सर्वाधिक चर्चा कमाएका अभिनेता प्रदीप खड्काले भारतको आग्रामा आइतबार बेलुका सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जितेका छन् ।

फेस्टिभलमा उनले ‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन् । उत्कृष्ट फिल्म चाहिं ब्रिजेन्दर काला स्टारर हिन्दी फिल्म ‘मास्क’ बन्यो ।

अवार्डकै लागि प्रदीप र प्रेमगीत ३ का निर्माताहरु यतिबेला भारतको पर्यटकीय शहर आग्रामा छन् । फेस्टिभलमा प्रदीपले अवार्ड जित्दाको क्षणका भिडियो र तस्वीरहरु सार्वजनिक भएका छन् । एक तस्वीरमा प्रदीप र पार्श्व गायक तरुण सागर सँगै देखिएका छन् । प्रेमगीत ३ ले नेपाल, भारतसहित विश्वभर उछाल कमाइ गरेको थियो ।

 

88 Views

ताजा

एभरेस्टका बालबालिका रमाए बाल दिवसमा

२०८१ भाद्र २९ गते, शनिबार

एभरेस्टका बालबालिका रमाए बाल दिवसमा

२०८१ भाद्र २९ गते, शनिबार

नेपाल सुपर लिगका टिमले पाए मार्की खेलाडी

२०८१ भाद्र २९ गते, शनिबार

प्रधानमन्त्री ओलीद्वारा पाँचतारे होटलको उद्घाटन

२०८१ भाद्र २९ गते, शनिबार

उपसभामुख हटाउने विषयबाट कांग्रेस एमाले पछाडि फर्किन्छन्ः प्रचण्ड

२०८१ भाद्र २९ गते, शनिबार

मुलुकलाई गणतान्त्रिक देश रहन नदिने प्रयास भइरहेको छः प्रधानमन्त्री ओली

२०८१ भाद्र २९ गते, शनिबार

धनगढीमा बाढीले सशस्त्र प्रहरीको भवन बगायो

२०८१ भाद्र २९ गते, शनिबार

जिप गुडाएरै बहिनीलाई डाक्टर बनाउने १९ वर्षीया छेकीको

२०८१ भाद्र ७ गते, शुक्रबार

संसदीय छानबिन समितिमा बयान दिन पुगे लामिछाने

२०८१ भाद्र ७ गते, शुक्रबार

मुस्ताङको थासाङ गाउँपालिका हिमपहिरो

२०८१ भाद्र ७ गते, शुक्रबार

रविलाई तुरुन्त थुनौः जितजंग बस्नेत

२०८१ भाद्र ७ गते, शुक्रबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal