अ,चानक मुटुमा स’मस्या आएपछि नायिका दीपिका पादुकोणको अवस्था गम्भीर

२०७९ कार्तिक १५ गते, मंगलवार

अचानक स्वास्थ्यमा स,मस्या आएपछि नायिका दीपिका पादुकोण अस्पताल भर्ना भएकी छन् ।

अस्पताल भर्ना भएकी दीपकाको मुटुको धड्कन बढेको निश्कर्ष डाक्टरले निकाले पनि आजको रिर्पोट भने बाहिर आइसकेको छैन ।

सोमबार राती स्वास्थ्य बि,ग्रिएपछि हैदरावादको कामिनी अस्पतालमा भर्ना गरिएको भएता पनि उपचारपछि उनी फेरि सुटिङ सेटमा फर्किएकी छिन् ।अहिले उनको स्वास्थ्य’मा सुधार भएको बताइएको छ ।

अस्पतालमा दीपिकाको धेरै परिक्षण गरिएको थियो । जसमा पुरै दिन बितेको बताइएको छ ।उनको स्वास्थ्यको पछिल्लो अपडेट भने बाहिर आएको छैन ।

दीपिकाको ‘पठान’ र ‘फाइटर’ दुई फिल्म प्रर्दशनमा आउन बाँकी छन् ।दीपिकाको बि’रामी भएको समाचार आएपछि कतिपयले उनी विबाहपछि लगातार बि,रामी हुन थालेको बताएका छन् । साभार– हिमालयन दैनिक

186 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal