अभिनेत्री श्वेता खड्काआज छोरीकी आमा बनिन

२०७९ कार्तिक १५ गते, मंगलवार

काठमाडौं = अभिनेत्री श्वेता खड्का आफ्नो पहिलो बच्चाको आमा बनेकी छिन । हिजो आज उनी घरमै आराम गरिरहेकी थिन र सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् ।

धनगढीका विजयन्द्रसिंह राउतसँग २०७७: साल मंसिर २२ ,गते श्वेताको विवाह भएको थियो । त्यसअघि उनको विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो । श्रीकृष्णको नि,धनको केही वर्षपछि श्वेता र विजयन्द्रले विवाह गरेका हुन् ।

श्वेताले सन्तान र करिअरलाई सन्तुलन मिलाउने योजना बनाइरहेको पनि बताइन् । ‘अहिलेलाई सन्तानमै फोकस छु, सन्तानलाई जन्म दिएपछि होमप्रोडक्सनको फिल्मलाई अगाडि बढाउनेछु,’ उनले भनिन्।

85 Views

ताजा

एनपिएलमा कर्णाली याक्सको पहिलो जित

२०८१ मंसिर २१ गते, शुक्रबार

एनपिएलमा कर्णाली याक्सको पहिलो जित

२०८१ मंसिर २१ गते, शुक्रबार

रविमाथि प्रतिरोध नै साधियोः बाबुराम

२०८१ मंसिर २१ गते, शुक्रबार

सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा कृष्ण गुरुङ पक्राउ

२०८१ मंसिर २१ गते, शुक्रबार

प्रधानमन्त्री गुस्माओद्वारा सांसद ढकाललाइ बिशेष अभिनन्दन

२०८१ मंसिर २१ गते, शुक्रबार

नेककी प्राध्यापक त्रिपाठीलाई बेलायतको विश्वविद्यालयबाट ओडीए

२०८१ मंसिर २१ गते, शुक्रबार

जनकपुरधाममा आज सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै

२०८१ मंसिर २१ गते, शुक्रबार

भुटानका राजा–रानी आज काठमाडौं आउँदै, आजै फर्कने

२०८१ मंसिर २१ गते, शुक्रबार

कसमको प्यासी मन बजारमा

२०८१ मंसिर २० गते, बिहीबार

ठाकुरबाबा–४ मा कांग्रेसका अमिन थारु विजयी

२०८१ मंसिर १७ गते, सोमबार

यी हुन् निर्वाचित वडाध्यक्षहरू

२०८१ मंसिर १७ गते, सोमबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal