द ,भ्वाइस अफ अमेरिकाको नक आउट विजेता बनिन् नेपाली मूलकी किशोरी परिजिता
दाङ;@१५ कात्तिक । रोचक ब्लाइण्ड अडिसन र ब्याटल राउन्डपछि द भ्वाइसको अमेरिकी संस्करणमा नक आउट प्रतिस्पर्धा सुरु भएको छ । नेपाली मूलकी किशोरी परिजिता बाँस्तोलाको सहभागिताले द भ्वाइसमा रौनकता मात्र थपेको छैन उनलाई लिएर नेपालसहित डायस्पोरामा आकर्षण र चासो छ ।
आफ्नो सुमधुर गायकीले ब्लाइन्ड अडिसन र ब्याटल राउन्डमा जजलाई मख्ख पारेकी परिजिताको रोकिने छाँट छैन । नेपाली समयानुसार आज मंगलबारदेखि सुरु भएको नक आउट चरणको सुरुवातमै परिजिताले जित हासिल गरेकी छन् ।
कोच जोन लिजेन्डको तर्फबाट मंगलबार बिहान भएको नक आउट प्रतिस्पर्धामा परिजिता सहित भालारी हार्डिङ्स र पिटन एल्डिरिजबीच कम्पिटिसन भएको थियो । तर जोन लिजेन्डले परिजितालाई विजेता घोषणा गरे ।
परिजिताले नकआउटको यो प्रतिस्पर्धामा एट्टा जेम्सको चर्चित गीत आई वुडर्यादर गो ब्लाइन्डलाई आकर्षक शैलीमा गाएर कोचलाई पुनः मख्ख पारेकी थिइन् ।त्यति मात्र हैन, परिजिताले नकआउट प्रिमियरलाई आफूतिर आकर्षित पारिन् । नेपाली परम्परागत कुर्था पहिरन लगाएर मञ्चमा उक्लिएकी परिजिताले उक्त गीत छनोट गरेर रिहर्सलमा कोच लिजेन्डलाई प्रभावित तुल्याएकी थिइन् ।
परिजिता नक आउट विजेता भएपछि उनले गाएको भिडियोलाई ट्वीट गर्दै कोच लिजेन्डले अविश्वसनीय भन्दै प्रशंसा गरेका छन् । १७ वर्ष के तपाईंहरु सबैले यो गीत सुन्नु भएको थियो वास्तवमै अविश्वसनीय परिजिता लिजेन्ड लेख्छन् ।
ताजा
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित
२०८३ भाद्र १६ गते, मंगलवार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)
२०८३ भाद्र १६ गते, मंगलवार
बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी
२०८३ भाद्र १६ गते, मंगलवार
एक बर्षमा एक चोटी गाउदै अञ्जु !
२०८३ भाद्र १६ गते, मंगलवारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





