प्रदिपसँग विबाह गरेर सँधैका लागि अष्ट्रेलिया जान चाहाने यी युवती को हुन् ?

२०७९ कार्तिक १४ गते, सोमबार

काठमाडौं- नायक प्रदिप खड्काका प्रतिक्षित २ फिल्म प्रकाश र प्रेम गीत ३ अब प्रर्दशनको तयारीमा छन् । दुवै फिल्म १ महिनाको अन्तरमा प्रदृशन हुने क्रममा रहेका बेला प्रदिप अहिले दुवै फिल्मको प्रचार प्रसारमा लागिपरिरहेका छन् ।

 

 

कुनै समय नाम र अभिनयका लागि मात्रै काम गर्ने भनेर नेपाली चलचित्र क्षेत्रमा आएका प्रकाश अहिले सर्वाधिक चल्तिका नायकका रुपमा परिचित छन् । हालसम्म ६ वटा फिल्ममा काम गरेका उनले आफ्नो निश्चित पारिश्रीमक नभएको बताउँदै आएका छन् ।

 

 

उनै प्रकाश यतिबेला चलचित्र प्काशको प्रचार प्रसारमा लागिरहेका छन् । हालैको एक अन्तरवार्तामा उनले आफू आजभन्दा ८ बर्ष अघि कुनै युवतीसँग बिहे गरेर अष्ट्रेलिया जान तयार रहेको रहस्य खोलेका छन् ।

 

 

 

उनले ८ बर्ष अघि नै ति युवतीसँग इङ्गेजमेण्ट भएको हल्ला हल्ला मात्रै भएको बताए । ति युवतीसँग प्रकाश बिहे गरेर डिपेन्डेन्टमा अष्ट्रेलिया जाने योजनामा थिए । ति युवतीको बारेमा प्रकमाशले प्रस्ट पारेनन् । उनले यति मात्रै भनेकी हामी एउटै कलेज पढ्थ्यौँ । अहिलेपनि हाई हेलो छ ।

 

 

 

उनैसँग विबाह गर्नुहुन्छ त भन्ने प्रश्नमा प्रदिपले भने बिहे गर्ने समय आएपछि प्रस्ताव राखौँला । हत्तपत्त मिडिया फेस नगर्ने तर आफ्ना फिल्महरु प्रर्दशन हुने क्रममा रहेका बेला मज्जैले खुल्ने प्रदिपले उक्त अन्त्रवार्तामा धेरै रमाइलो र रोचक तरिकाले कुराकानी गरेका छन् । हेर्नुहोस् सोही अन्तरवार्ता

 

 

 

151 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

२०८३ जेष्ठ ७ गते, बिहीबार

युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

२०८३ जेष्ठ ७ गते, बिहीबार

स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ

२०८३ जेष्ठ ७ गते, बिहीबार

श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु

२०८३ जेष्ठ ७ गते, बिहीबार

हर्कराज राईले मागे प्रधानमन्त्रीको राजीनामा

२०८३ जेष्ठ ७ गते, बिहीबार

तारकेश्वरको तिनपिप्लेमा चल्यो डोजर

२०८३ जेष्ठ ७ गते, बिहीबार

कमल लामिछाने नेपाल टेलिकमको प्रवक्ता

२०८३ जेष्ठ ७ गते, बिहीबार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal