बीमाको रकम हात पार्न श्रीमतीको ह,त्या, आफूसमेत गाडी नदीमा ख,सालेर दु,र्घटनाको नौटंकी
एक व्यक्ति बगिरहेको नदीमा आत्तिएर चिच्याएपछि मानिसहरुले उनलाई सहयोग गरेर बाहिर निकाले । उनले मानिसहरुलाई आफू र श्रीमती कारमा भएको र पुलबाट कार ख,सेको बताए ।
उनलाई उपचारका लागि अस्पताल लगियो । धेरै समय खोजीपछि ४ किलोमिटर तल श्रीमतीको ला’श भेटियो । पछि थाहा भयो कि यो दु’र्घटना होइन निकै ठूलो ष’ड्यन्त्र थियो ।
श्रीमानले श्रीमती’को बीमा रकमको लागि श्री’मतीको ह त्या गरेपछि यतिसम्म बिचरा बनेर प्रस्तुत भए कि डेढ महिनासम्म कसैलाई पत्तै भएन ।
घ,टना भारतको मध्य प्रदेशको आगर मालवाको हो । आरोपी सन्तोष पुरीले पुलिस र अन्यलाई झुक्याउनका लागि आफूहरु पुष्करबाट आउँदै गर्दा कुनै अर्को गाडीले आफुहरुको गाडीलाई ठिक्कर दिएको बताए ।
उनले पुलिसलाई आफूहरु कसरी नदीमा खसे, कसरी मानिसहरुले आफूलाई बचाए भन्ने सबै कहानी सुनाए । तर, उनले जरी आफूलाई प्रस्तुत गरेका थिए उनी त्यस्तो नभएको कसैले पत्तै पाउन सकेनन् ।
पछि पुलिसलाई मृ’तक युवतीका परिवारले जानकारी दिए कि यी व्यक्तिले केही दिन पहिले मात्रै मृ’तक पत्नीको बिमा गराएका थिए र बिमा रकमको लाभग्राही आफैं थिए । यो जानकारी पाएसँगै पुलिसलाई शंका भयो र घिटनाको जाँच सुरु भयो ।
जाँचमा थाहा भयो कि आ’रोपी सन्तोष पुरीको यो दोस्रो बिहे थियो । मृतका रिंकु पुरीसँग सन्तोषले प्रेमविवाह गरेका थिए । पुलिसको अनुसन्धानमा थाहा भयो कि सन्तोषले श्रीमतीलाई जि’उँदै कारसमेत पानीमा धिकेलेका थिए । उनी आफू कारमा थिएनन् कार खसेपछि उनले पनि पानीमा हाम्फालेका थिए ।
ह’त्यालाई दु’र्घटनाको रुप दिएर सन्तोष हि त्या आ’रोपबाट बच्ने र बीमा रकम पनि हात पार्ने दाउमा थिए । ७ अक्टोबरमा उनले यो षड्यन्त्रअनुसार श्रीमतीलाई कारसहित नदीमा धकेलेका थिए र आफूलाई बचाउने पूरै योजना बनाएका थिए । मृ’तक रिंकुलाई पनि यो कु’राको शंका पहिल्यै भइसकेको थियो ।
यसअघि सन्तोषले आफ्नी भाउजु’को पनि बीमा गराएका थिए जसको लाभग्राही सन्तोष नै थिए । केही समय’पछि नै भाउनुको रहस्यमय दुर्घटनामा मृ, त्यु भएको थियो । रिंकुले आफ्ना माइतीलाई यो कुरा बताएकी थिइन् जसको रेकर्डिङले सन्तोषको पोल खुल्यो ।
ताजा
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित
२०८३ भाद्र १६ गते, मंगलवार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)
२०८३ भाद्र १६ गते, मंगलवार
बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी
२०८३ भाद्र १६ गते, मंगलवार
एक बर्षमा एक चोटी गाउदै अञ्जु !
२०८३ भाद्र १६ गते, मंगलवारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





