मन्दिर बाहिर भि,ख माग्दै बसेका करोडपति युवकलाई आफ्नी बहिनीले भेटेपछि

२०७९ कार्तिक १३ गते, आईतवार

भारतीको हरियाणाको अम्बाला क्यान्टको पुरानो अनाज मन्डी मन्दिर बाहिर दुई वर्षदेखि भि’ख माग्दै आइरहेको युवक करोडपति रहेको पत्ता लागेको छ ।

दुई बहिनीहरुको एक्लो भाई उनी आजमगढका बासिन्दा हुन् । उनको वास्तविक नाम धनञ्जय ठाकुर हो तर मन्डी आउने–जाने मानिस’हरु उनलाई जटाधारी भन्ने गर्थे ।

उनका बुबा एक ठूलो कम्पनीका एचआर हुन् । शुक्रबार धनञ्जयकी सानी बहिनी नेहा सिंह जब उनलाई लिन लखनउबाट त्यहाँ पुगिन् तब उनको प्यारो भाई बिछोड भएदेखि मिलेसम्मको कहानी बाहिर आएको छ ।

खासगरी बिहि’बार धनञ्ज:यको खुट्टा’बाट र’गत बगिरहेको देखेर ‘गीता गोपाल संस्थाका सदस्य सा’हिलले उसलाई पट्टीको लागि नजिक बोलाए ।

 

यसै क्रममा उनलाई सोधे, तिम्रो घर कहाँ हो ? मानसिक स्थिती ठीक नभएको कारणले धनञ्जय आफ्नो घर बताउन सकेनन् । तर केही याद गरेपछि उनले एक मोबाइल नम्बर बताए ।

उक्त नम्बर आजमगढसँग जोडियो । शिशुपाल’ले फोन उठाए । यसपछि साहिलले धनञ्जयको बारेमा कुराकानी गरे तब पत्ता लाग्यो की शिशुपाल धनञ्ज’यका काका थिए ।

उनले नै धनञ्जयको नाम धनञ्जय उर्फ धर्मेन्द्र बताए । धनञ्जय दुई वर्ष पहिले घरबाट गायब भएका थिए । शुक्रबार उनकी बहिनी नेहा नलाई लिन पुगिन् ।

दाजु मन्दिर बाहिर बसेका थिए । दाह्री र कपाल बढेको थियो । बहिनीलाई देख्ने बित्तिकै धनञ्जयले उनलाई चिने । बहिनीको मुखबाट यतिमात्र आवाज आयो की ‘धर्मेन्द्र तिमीलाई भाईको फोन नम्बर याद थियो, तब दुई वर्ष पहिले फोन गराउन सक्थेउ ।’

नेहाले भारतीय मिडियालाई बताइन् की एक्लो दाजु भएको कारणले धनञ्जय परि’वारको एकदमै प्यारो थिए र घ’मण्डी पनि थिए । उनले ग्रेजुएशन गरेका छन् । उनलाई ला’गुऔ’षधको न’शा लागेको थियो ।

जसले गर्दा मनस्थिती बि’ग्रन पुग्यो र एकदिन घर छाडेर हिँडे । परिवार उनलाई निकै खोजे तर भेट्न सकेनन् । अहिलेसम्म त घरपरि’वारको आश म’रेको थियो ।

दुई दिन पहिले मात्र नेहाले बुबासँग अब दाजु यो दुनियाँमा छैनन् भने’की थिइन् । उनले दाजु भेट्न भन्दै बिहिबारे व्रत पनि लिएकी थिइन् । संयोग स्वरुप बिहिबार नै भगवानले दाजुको जान’कारी दिएको उनी बताउँछिन् ।

230 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal