७ वर्षीया छोरीको अभिनयले रु:वायो सबैलाई , लाहुर जानुको पोखियो पी’डा

२०७९ कार्तिक ३ गते, बिहीबार

नारायण रायमाझी लोक संगीतमा मात्र नभई नेपाली फिल्म इन्डस्ट्री लगायत समग्र कला क्षेत्रमा निकै चर्चित र स्थापित नाम हो ।

२०४५/४६ सालतिर बाट व्यवसायिक रुपमा गित गाउँन थालेका रायमाझीका प्राय गितहरु जनजिब्रोमा झुण्डिएका हुन्छन ।

नारायण रायमाझीलाई यहाँसम्म पुर्याउन आफ्ना स्वर्गिय दाजु लक्ष्मणको ठुलो हात रहेको रायमाझी आफैँले पटक पटक बताउदै आउनुभएको छ ।

उनका बहु चर्चित गित जसले उनलाई सुरुमा लोक संगी’तमा चिनायो स्था’पित गरायो ति प्राय गितहरुको रचना स्वर्गिय लक्ष्मण रायमाझीले गर्नु भएको थियो ।

रायमाझी अहिले नयाँ सँगै तिनै पुराना पुराना कालजयी गितहरु आफ्नो दाईको सम्झना गर्दै रिमेकिङ गर्दैछन ।

रिमा इन्टरटेनमेन्ट बाट महिनामा १-२ वटा पुराना गितहरु रिमेकिङ गर्ने क्रममा एकताकाको निकै चलेको हृ,दयविदारक गित कार्गिल -२ ‘के लेखौँ र खबर आमा भर्खरै सार्वजनीक भएको छ ।

विशेष त लाहुरेको जीवन कथामा आधारित उक्त गितले रोजीरोटीको लागी परदेशिन विवस लाखौँ नेपालीको कथा सँग मेल खाएको छ ।

कार्गिल २ मा शब्द संगीत र स्वर स्वयं नारायण रायमाझीको छ भने महिलामा पछिल्लो समयकी चर्चित गायिका कमला पोखरेलले गएकी छिन ।

अहिलेका चर्चित एरेञ्जर श्याम श्वेत रसाईलीको एरेञ्ज, मिक्सिङ रहेको गीतमा कलाकारहरु सुपिरिचित आमा रमा थपलिया, ऋषिराम खड्का, रोशनी कार्की र बाल कलाकारमा प्रिन्शा खड्का लगायतले अभिनय गरेका छन ।

भिडियोमा बाल कलाकार प्रिन्शा खड्काको अभिनयले धेरैको मन रुवाएको छ । भर्खरै ६ वर्ष पुरा गरेकी प्रिन्शा प्रायले चिनेका नाम हो । प्रिन्शाले ५ वर्षकै उमेरमा २०१९ मा मिनी मोडेल वल्डको ताज सँगै वेस्ट डान्सर अवार्ड जितेर नेपालको नाम राखेकी थिइन ।

सिधा न्युजसँगको कुराकानीमा सुटिङ टिम भन्छ ‘ठुला कलाकारलाई बरु २-३ टेक लिनुपर्ला तर बाल कलाकार प्रिन्शा खड्कालाई दोस्रो टेक सायदै लिनुपर्दैन उनि भित्र अभिनयको प्यास छ ।’

209 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal