श्रीमानले घरको काम नगरेको रिसमा श्रीमतीले ब,लात्कारको आ,रोप लगाएर जे,ल हालिदिइन्
श्रीमानले घरको काम नगरेपछि रि,साएकी श्रीमतीले ब,लात्कारको आ,रोप लगाइन् । दुवैको विवाह भएको २१ वर्ष भइसकेको थियो ।
बेलायतको वर्सेस्टरशायर पक्राउन कोर्टमा सुनुवाइका क्रममा महिलाको यो वास्तविकता बाहिर आएको छ ।
ती महिलाको अन्यत्र अफेयर रहेको पनि थाहा भएको छ । दुवैको सम्बन्धविच्छेदको मुद्दा अदालतमा चलिरहेको थियो ।
६१ वर्षीया शेरोन टेलरको २१ वर्षअघि डेभिडसँग विवाह भएको थियो । डेभिडबाट अलग भएपछि, शेरोनले स्वीकार गरिन् कि उनको अन्यत्र अफेयर थियो। यसपछि पति डेभिडले वर्सेस्टरशायर (युके) मा रहेको घर छोड्ने निर्णय गरे।
गत वर्ष, शेरोनले डेभिडलाई धेरै अपमानजनक सन्देशहरू पठाइन्, शेरोनले सन्देशमा आफूलाई घरको काममा मद्दत गर्न माग गरेकी थिइन् ।
शेरोनले डेभिडलाई धम्की दिइन् कि यदि उनले आफ्नो जागिर छोडेनन् भने उनले पुलिसलाई रिपोर्ट गर्नेछिन्।
ताजा
‘माया भनेकै यस्तो होला’को पोस्टरमा दीलको हल्दी डे
२०८३ असार ३१ गते, बुधबार
‘माया भनेकै यस्तो होला’को पोस्टरमा दीलको हल्दी डे
२०८३ असार ३१ गते, बुधबार
आजदेखि बजारमा भरी सिलिण्डर ग्यास
२०८३ असार ३१ गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबार
कित्ताकाटसम्बन्धी व्यवस्थामा भएको प्रतिबन्धात्मक वाक्यांशको अपव्याख्या गरिएको भन्दै नेपाल लेखापढी व्यावसायी एसोसिएसनको आपत्ति
२०८३ असार २९ गते, सोमबार
‘हर्मुज जलमार्ग बन्द, अमेरिकासँग ‘वारपार’ को स्थिति
२०८३ असार २८ गते, आईतवार
अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन
२०८३ असार २७ गते, शनिबार
अन्तरआत्माको आवाज जहां नागरिक आफैंलाई जलाउन बाध्य हुन्छ
२०८३ असार २७ गते, शनिबार
रुसमा दुई रोबोटले गरे विवाह, एआईको नयाँ प्रदर्शन
२०८३ असार २७ गते, शनिबारकाठमाडौंको बुद्धनगरमा फेरि अर्को आत्मदाहको प्रयास
२०८३ असार २७ गते, शनिबार
कीर्तिपुरमा रहेको होल्डिङ सेन्टरमा बाढी बस्दा सुकुम्बासीको उठीवास
२०८३ असार २७ गते, शनिबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





