इन्डियन आइडलमा जजले रिजेक्ट गरे तर, इनटरनेटले भाग्य चम्काईदियो !
पछिल्लो समय भारतमा रियालिटी शोको आगमनसँगै आम मानिसले आफ्नो प्रतिभा देखाउने मौका पाएका छन् । रियालिटी शो जितेपछि सम्भवत प्रतियोगीको जीवन परिवर्तन हुन्छ। तर यो पनि सत्य हो कि कयौं पटक प्रतियोगीहरुले खेल हारेपछि पनि ठूलो सफलता हासिल गर्छन् । नेहा कक्कड, जुबिन नौटियाल यसका ठूला प्रमाण हुन् । हालै रितो रिबालाई इन्डियन आइडल १३ मा टप १५ मा स्थान दिइएन । शोको स्टेजमा उनलाई रिजेक्ट गरिए पनि सामाजिक सञ्जालमा उनको हावी छ । एकप्रकारले भनौ जजहरुले रिजेक्ट गरेपछि इन्टरनेटमा उनको भाग्य चम्किएको छ।
यथार्थमा रियालिटी शोले कुनै पनि प्रतियोगीको करियर सुधार्न सक्छ। तर यो पनि सत्य हो कि यहाँ रिजेक्ट भएकाले पनि नाम कमाउँछन्। यदिउ नीहरुसंग सीप, कला गाला छ भने उनीहरुको जीवन उक्त शो सम्म मात्रै सिमित हुँदैन ।
रिटो रिबामा प्रतिभा थियो त्यसैले इन्डियन आइडलमा रिजेक्ट भए पनि सामाजिक सञ्जालमा उनको हावी छ । रिटो रिबाले इन्स्टाग्राममा आफ्नो एउटा भिडियो सेयर गरेका छन् जुन भिडियो नेपाली सामाजिक संजालमा समेत चर्चा कमाएको थियो। भिडियोमा उनी ‘तू मेरी हीर’ गाउँदै देखिएका छन् ।
रितोको गीत एकपटक होइन बारम्बार सुन्न मन लाग्ने खालका छन् । रिटोको स्वर सुनेर फ्यानहरु छक्क परेका छन् । गीत सुनेपछि मानिसहरूले उनलाई अर्को अरिजित सिंह भनेका छन् । फ्यानहरुको मायाले एक दिन गायन दुनियाँमा ठूलो नाम बन्ने बताइरहेको छ । यस्ता स्वर भएका व्यक्तहरु रिजेक्ट हुने हो भने शो को औच्त्य नै सम्पति हुने एक सामाजिक संजाल प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन्।
रितो रिबा अरुणाचल प्रदेशका हुन्। रितो रिवा गायनमै करियर बनाउन चाहन्छन । उनी आफ्नो करियर बनाउन इन्डियन आइडलमा आएका थिए । तर, शोका जज नेहा कक्कड, विशाल ददलानी र हिमेश रेशमियाले अस्वीकार गरे । अर्थात् रितो रिवा शीर्ष १५ मा पर्न सकेनन् ।
कार्यक्रममा दर्शकले रितो रिवाको स्वरमा जादू देखाएका थिए । त्यसैले उनको अस्वीकारले सामाजिक सञ्जालमा बहस सुरु गरेको छ । प्रयोगकर्ताहरूले शोका जजहरूलाई भेदभाव गरेको आरोप लगाए। इन्डियन आइडलको बारेमा भने यो स्क्रिप्टेड अर्थात् अभिनित भएको बताइन्छ । यहाँ प्रतिभाको कदर हुँदैन । रिटोको अस्वीकार पछि, नागाल्याण्डका एक मन्त्रीले पनि जोक बनाएका थिए । उक्त ‘मिम’को माध्यमबाट उनले शोका निर्माता र निर्णायकहरूको खिल्ली उडाए।
ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





