धादिङमा युवा माथि खु,कुरी प्र,हार गरेको आ रोपमा गु न्डा नाइके (राधे ) पक्राउ!

२०७९ कार्तिक २ गते, बुधबार

धादिङ= धादिङमा एक युवालाई खु,कुरी प्र,हार गरेको आ रोपमा गु ण्डा नाइके राधाकृष्ण भण्डारी राधे प क्राउ परेका छन् ।

 

धादिङ सदरमुकामको अस्पताल चोक बीचबजारमा भिमबहादुर गुरुङलाई खु,कुरी प्र,हार गरेको आरोपमा उनी प,क्राउ परेका प्रहरीले जनाएको छ ।

 

हिजो बेलुका ना ८७: प १९५०; नम्बरको मोटरसाइकलमा रहेका नीलकण्ठ नगरपालिका–४, का २५, वर्षका गुरुङलाई ३९, वर्षका भण्डारीसहित अरु केहिले खु,कुरी प्र,हार गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी श्याम खत्रीले जानकारी दिनु भयो ।

 

दायाँ हातमा चो,ट लागेका घाइते गुरुङको धादिङ अस्पतालमा उपचार भैरहेको छ ।

 

73 Views

ताजा

एनपिएलमा कर्णाली याक्सको पहिलो जित

२०८१ मंसिर २१ गते, शुक्रबार

एनपिएलमा कर्णाली याक्सको पहिलो जित

२०८१ मंसिर २१ गते, शुक्रबार

रविमाथि प्रतिरोध नै साधियोः बाबुराम

२०८१ मंसिर २१ गते, शुक्रबार

सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा कृष्ण गुरुङ पक्राउ

२०८१ मंसिर २१ गते, शुक्रबार

प्रधानमन्त्री गुस्माओद्वारा सांसद ढकाललाइ बिशेष अभिनन्दन

२०८१ मंसिर २१ गते, शुक्रबार

नेककी प्राध्यापक त्रिपाठीलाई बेलायतको विश्वविद्यालयबाट ओडीए

२०८१ मंसिर २१ गते, शुक्रबार

जनकपुरधाममा आज सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै

२०८१ मंसिर २१ गते, शुक्रबार

भुटानका राजा–रानी आज काठमाडौं आउँदै, आजै फर्कने

२०८१ मंसिर २१ गते, शुक्रबार

कसमको प्यासी मन बजारमा

२०८१ मंसिर २० गते, बिहीबार

ठाकुरबाबा–४ मा कांग्रेसका अमिन थारु विजयी

२०८१ मंसिर १७ गते, सोमबार

यी हुन् निर्वाचित वडाध्यक्षहरू

२०८१ मंसिर १७ गते, सोमबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal