१८ महिने नानीको पेट फुलेर यो के भयो? पेटबाट ५ केजी मासु निकालेकै हो!

२०७९ आश्विन ३१ गते, सोमबार

केही समय अगाडिको मात्र कुरा हो उदयपुर जिल्लाको लिम्चुङ्गबुङ्ग गाँउपालीका घर भएर हाल सुनसरी जिल्लामा बसोबास गर्दै आएका श्याम राई नाम गरेका एक पुरुषको १८ महिनाकी सकुशल छोरीको एकाएक पेट फुलिएपछि स्थिति नियन्त्रणबाहिर गएको थियो ।

कमजोर आर्थिक अबस्थाका कारण उपचारमा स,मस्या देखिएपछी उनी सहयोगको अपेक्षाका साथ मिडियामा आएका थिए । मिडियामार्फत नै भएको केही सहयोगबाट उनकी छोरीको हाल बिपी स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।

छोरीको पेट दिन प्रतिदिन बढ्दै गएको र उपचार गर्न झनै स,मस्या भएको कुरा पनि उनिहरुले जानकारी गराएपछि यतिबेला मिडिया र सहयोगीमनहरुको सहयोगमा बालिकाको अहिले सफलतापुर्बक अप्रेसन भएको छ ।

न घर न जग्गाजमिन, दिनभरी ज्यालामजदुरी गरेर जसोतसो जिबिका चलाईरहेका उनलाई छोरीलाई यस्तो भएसँगै ठूलो सं,कट परेको थियो ।

कठै बरा ! नानीकि आमा आफ्नो छोरीलाई जसरी पनि बचाँउन मन छ भन्दै धुरुधुरु रु:एकी थिइन ।नानीको पेटबाट ५ केजी मासु निकालिएको र नानीको अबस्था अहिले सामान्य रहेको नानीकी आमाले बताएकीछिन ।

 

199 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal