बुद्धको पाईला ॐ लेखेर सेयर गर्नुहोस । मनोकामना पुरा हुनेछ ।

२०७९ कार्तिक १ गते, मंगलवार

गौतम बुद्ध को जीवन आज भन्दा २६००: बर्ष पहिले लुम्बिनी मा राजा सुद्धोधन र रानी महमाहेक सुपुत्र रुपमा राजकुमार सिद्धार्थको जन्म सँगइ सुरु भयो ।सिद्धार्थ राज परिवर म जन्मिएका भए पनि उन ले सानै उमेर मा दरबार बाहिर भ्रम्र्ण गर्दा शारिरिक तत्वो ले कहिले पूर्ण सुख र दुख बाट पार गराउन सक्देइन भन्ने कुरा बुझे ।

तेसैले सुख खोजी का लागी दरबार को सुख त्यग गरी दरबार छाडेर हिडे । सत्यको खोजी गर्ने क्रम्मा उनि बोध गया भन्ने ठाउँमा पुगे र तेही रुख मुनी ध्यान गरेर बस्नथले ।

सिद्धार्थ को दिमाग शान्त र आनन्दित भयो । जती जती उनि ध्यान गर्देइ गए, त्यती त्यती उन को ध्यान र बिबेक बद्डेइ गयो । षन्त र स्वोक्छ मनस्थितिमा उन ले जीवन को सत्य खोजी गर्न थले ।

जीवन मा दुख को कारण के हो ? कुन बातो बत्त हामी सदा सुख प्रप्त गर्न सक्छौ ?भनेए आफु ले आफैलाई सोधे ।उन ले आफ्नो अन्तरआत्म, आफु भन्दा टाढा र आफ्नो देशबिश्व भन्दा टाढा सत्यलाई हेरे । त्यएस पस्चात , सुर्य, ग्रह्, तरहरु र बिश्वो म रहेका अन्य सबै बस्तु उन को ध्यान म आउन थले ।

एन ले साना कर्न देखी बिश्व मा रहेक थुला तर सबै आफ्नै अवस्था म घुमिरहेका थिए । सबै बढ्ने परिवर्तन हुने, नास हुने, पुर्न सुरुवात हुने, बढ्ने क्रम सबै देखे । सबै बस्तु परिवर्तन शिल थिए ।जे हुन्छ त्यस को केहि कारण र परीनाम हुन्छ । एक कुराको हुनु अर्को कुरा सँग सम्ब्न्न्धित हुन्छ र त्यस्को हुनुले फेरी पृथिवी म भएक अन्य कुरा म प्रभाव गर्दछ ।

जति- जती उनि ध्यान गर्देइ गए, सत्य पत्ता लगाउँन दत्त चित्त भएर लागे । उन ले गहिरो सत्य आफु भित्रै रहेको कुरा पत्त लगाए । उन ले आफुबाट नै जीवन त जन्म, र मृतु को चक्र हो भन्ने कुरा बुझे र यो संसार म भएको गरेको बस्तुको जीवन चक्र नै एही हो भन्ने बुझे उन ले जीवन्को अन्त अर्थत मृतु त केबल शरिरिक शरिर बाटको छुट्करा मात्र हो, हाम्रो आत्मा त सध अमर रहन्छ भन्ने कुरको सार बुझे ।

जब एक जीवन सकिन्छ अर्को जीवन को शुरुवात हुन्छ , एसेरी जीवन् म रण को प्रकृया चली रहन्छ । कहिले हामी धनी हुन्चौ त कहिले गरीब , कहिले सुखी हुन्चौ त कहिले दुखी । जीवन यसरी नै परिवर्तन शिल रहन्छ ।

बेला बखत मा सुख को भोग गरेत पनि धेरै जसो अवस्थामा हामी समस्या मा अल्झी रहेका हुन्छउ । हाम्रो अवस्था को परिवर्तन सँगइ हाम्रो सम्ब्न्ध पनि परिवर्तन भैरहेको हुन्छ ।हामी कुनै न कुनै जन्म मा कसै न कसैको आफ्न्त , साथि, आमा, बुवा, भएक छौ । उन ले पुन्: जन्म र आत्मको अस्तित्वो रहने कुरा पनि गरेका छन ।

अन्तत उन ले बुद्द्त्त प्रप्त गरे, उन ले प्रप्त गरेको ज्ञान र कर्म का सिद्धान्त नै बुद्द्त्त हो । एही ज्ञान नै पछी गएर बुद्ध धर्मको रुप मा प्रचलन मा आयो । यसरी उनि सिद्धार्थ बाट सिद्धार्थ गौतम हुन पुगे ।

र बुद्ध , ज्ञानी , अध्यत्मिक र सत्यबढी भए । ६ बर्ष पहिले देखी को खोज को अन्त्य भयो । यो दिन पुर्णिमा को रात थियो जुन दिन उन ले बुद्द्त्त प्रप्त गरे । चन्द्रमा को चम्किलो ज्योती ले पुरै गाउ लाई ढकेको थियो , त्यस बैशाख पुर्णिमको दिन ।

211 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal