चर्चित अभिनेत्री वैशालीले आ,त्महत्या गरिन् !

२०७९ आश्विन ३० गते, आईतवार

स्टार प्लसको चर्चित टिभी सिरियल ‘ये रिश्ता क्या कहलाता है’ मा संजनाको भूमिका निभाएकी नायिका वैशाली ठक्करले आ,त्महत्या गरेकी छन् ।

३० वर्षीया वैशालीको श,व इन्दौरको साईबागमा रहेको उनको घरमा भेटिएको थियो । प्रहरीका अनुसार वैशालीले अक्टोबर १६ मा झुण्डिएर आ,त्महत्या गरेकी हुन् । उनको श,व पोष्टमार्टमका लागि एमएस अस्पतालमा राखिएको छ ।

 

उनको श,व नजिकै सु,साइड नोट पनि भेटिएको थियो । प्रारम्भिक अनुसन्धानमा आ,त्महत्याको कारण प्रेम सम्बन्ध रहेको बताइएको छ ।

प्रहरीले यस कोणबाट पनि अनुसन्धान थालेको छ । यद्यपी सुसाइड नोटमा के लेखिएको छ भन्नेबारे भने प्रहरीले केही बताएको छैन । वैशाली उज्जैनको महिदपुरकी बासिन्दा थिइन् । उनी विगत एक वर्षदेखि इन्दौरमा बस्दै आएकी थिइन् ।

गत वर्ष २६ अप्रिलमा उनले केन्याका डेन्टल सर्जन डा. अभिनन्दनसँग इन्गेजमेन्ट गरेकी थिइन् । नजिकका मानिसहरुको उपस्थितिमा भएको यो समारोहको जानकारी अभिनेत्रीले भिडियो शेयर गरेर दिएकी थिइन ।

दुवैले सन् २०२१ को जुनमा विवाह गर्ने तय भएको थियो । तर, अभिनेत्रीले एक महिनापछि विवाहको योजना स्थगित गरिन् ।

आफ्नो निर्णयको पछाडि वैशालीले को,रोना केस बढेको बताएकी थिइन् । एक अन्तर्वार्तामा वैशालीले भनिन्, को,रोनाबाट धेरैले ज्यान गुमाइरहेका छन्, यस्तो अवस्थामा म विवाह गर्न सक्दिनँ । अर्को वर्षसम्म अवस्था राम्रो भयो भने हामी बिहे गर्छौं ।’

वैशाली ठक्करले स्टार प्लस शो ये रिश्ता क्या कहलाता है बाट आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् । यस शोमा वैशालीले संजनाको भूमिका निभाएकी छिन् ।

उनी यस सिरियलमा सन् २०१५ देखि २०१६ सम्म देखा परेकी थिइन् । यसपछि वैशाली यो वादा रहा , ये है आशिकी, ससुराल सिमर का, सुपर सिस्टर्स, लाल इश्क र विष या अमृत, मनमोनी २ जस्ता टिभी शोमा देखा परेकी छिन् । साभार- Dcnepal

179 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal