७२, वर्षमा नागरिकता ८०, वर्षका वृ,द्धले राहदानीका लागि फाराम भरे ।

२०७९ आश्विन ३० गते, आईतवार

गुल्मी = गुल्मीमा आज आइतवार एकै दिन दुई वृद्धले नागरिकता र राहदानी बनाउनु भएकाे छ । मदाने गाउँपालिका १, का चित्रबहादुर बोहोराले नागरिकता र मुसिकोट नगरपालिका १ का दिनामणि अर्यालले जिल्ला प्रशासन कार्यालयबाट राहदानी बनाउनु भएको हो ।

 

नागरिकता बनाउनका लागि मदाने गाउँपालिका १, का वडाध्यक्ष सुशील चन्दले बाेहाेरालाई आफ्नै ख र्चमा सदरमुकाम तम्घास पुर्‍याउनु भएकाे हो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको उपस्थितिमा प्रशासकीय अधिकृत ज्ञानकुमारी भुसालले ७२, वर्षीय बोहोरालाई नागरिकता प्रदान गर्नुभएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनु भयाे ।

 

 

नागरिकता हात पारेपछि बोहोराले खुसी हुँदै वडाध्यक्ष र प्रमुख जिल्ला अधिकारीलाई धन्यवाद दिनुभयाे । उहाँले आज सम्म काम नपरेको हुँदा नागरिकता नबनाएको भन्दै बुढेस कालमा सामाजिक सुरक्षा भत्ता खानका लागि नागरिकता बनाउन आएको प्रतिक्रिया दिनु भयो ।

 

त्यसैगरी ८० ,वर्षका अर्यालले पनि आजै जिल्ला प्रशासन कार्यालयबाट राहदानीका लागि फाराम भर्नु भएको छ । उहाँले बुढेसकालमा भए पनि अस्ट्रेलियामा रहेकी नातिनीले घुम्न बोलाएको हुँदा श्रीमती सहित विदेश जानका लागि राहदानी बनाउन आएको बताउनु भयो ।

166 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal