पाेखरामा प्याराग्लाइडिङ दु,र्घटना हुँदा एक खेलाडीको ज्या,न गयाे!.
२०७९ आश्विन ३० गते, आईतवार
कास्की = पाेखरामा प्याराग्लाइडिङ दु,र्घटना हुँदा एक खेलाडीकाे ज्या,न गएकाे छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङकाे क्रसकन्ट्री इभेन्टमा सहभागी खेलाडी निसिम थापाको प्रतिस्पर्धा गर्ने क्रममा दु,र्घटनामा परि ज्या,न गएकाे छ ।
आज आइतवार पाेखराकाे सराङकाेटमा आकाशमा उडिरहेकाे अवस्थामा प्याराग्लाइडिङ जमिनमा खस्दा थापा पाेखरा:१०, अस्पताल चाेकका २६, वर्षीय थापा गम्भीर घाइते भएका थिए ।
उपचारका लागि सृजना चाेकमा रहेकाे मेट्राे सिटी अस्पताल पुर्याइएकाेमा उपचारका क्रममा ज्या,न गएकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिनु भयाे ।
उनी त्रिभुवन आर्मी क्लबबाट प्याराग्लाइडिङ पाइलट क्रसकन्ट्री इभेन्टमा सहभागी भएका थिए ।”
186 Views
ताजा
सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?
२०८३ असार २६ गते, शुक्रबार
सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?
२०८३ असार २६ गते, शुक्रबार
गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने
२०८३ असार २६ गते, शुक्रबार
गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्यौँ, बचाउन सकेनौँः वीर अस्पताल
२०८३ असार २६ गते, शुक्रबार
‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा
२०८३ असार २६ गते, शुक्रबार
कवि गाउँलेको आँशु कल्यिै रित्तिदैन सार्वजनिक
२०८३ असार २६ गते, शुक्रबार
पाख्रीबास नगरपालिकाद्वारा ‘अलौकिक उपचार’ शिविर आयोजना, जनस्वास्थ्य र कानुनी प्रक्रियामाथि प्रश्न
२०८३ असार २६ गते, शुक्रबार
शरीरमा आगो लगाएका गणेश नेपालीलाई तत्काल भारत नलगिने
२०८३ असार २६ गते, शुक्रबार
मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा
२०८३ असार २६ गते, शुक्रबार
तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक
२०८३ असार २६ गते, शुक्रबार
Miss Mhendomaya Beauty Queen 2026 भव्य सम्पन्न, उपाधि सविता तामाङले उचालिन्
२०८३ असार २६ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





