मिलेर चुनावमा उठ्ने मिलेरगरिबी हटाउने माैका आएकाे छ । प्रधान मन्त्री देउवा

काठमाण्डाै = प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा आबद्ध दलहरू मिलेर अघि बढ्नु आवश्यक रहेको बताउनु भएको छ ।
आज आइतवार काठमाण्डाैमा आयोजित काठमाण्डाै क्षेत्र नं: २, का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा आबद्धदलहरू मिलेर अघि बढ्नुपर्ने बताउनु भएको हो ।
उहाँले देशमा प्रतिगमनको खतरा अझै पनि रहेको जिकिरगर्दृ राजनीतिक स्थायित्वका लागि सबै पार्टी एक हुन आवश्यक रहेको बताउनु भयो । उहाँले चुनावमा कुनै एक पार्टीको बहुमत आउन गाह्रो हुने भएकाले गठबन्धन बनाउनु परेको उल्लेख गर्नु भयाे ।
उहाँले भन्नु भयो ।अहिलेको गठबन्धनमार्फत लोकतन्त्र, प्रजातन्त्रलाई स्थायित्व दिन आवश्यक छ । प्रतिगमनको खतरा अझै पनि छ । त्यसैले अहिले सबै पार्टी एक हुन जरुरी छ । त्यसैले गठबन्धनमा सबैले मिल्नु पनि आवश्यक छ । कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ। त्यसैले गठबन्धन मिलाएर लानुपर्ने आवश्यक छ ।
प्रधानमन्त्री देउवाले मिलेर चुनावमा उठ्ने लोकतन्त्रको सुदृढीकरण गर्ने र गरिबी हटाउने मौका आएकाले मौकाको सदुपयोग गर्नुपर्ने बताउनु भयाे । उहाँले गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नुपर्नेमा जोड दिनु भयो ।
प्रधानमन्त्री देउवाले काठमाण्डाै क्षेत्र नं:२ ,का प्रतिनिधि सभा सदस्य उम्मेदवार र प्रदेश सभा सदस्य उम्मेदवार आपसमा मिलेर गठबन्धनलाई अत्यधिक मतले विजय गराउने विश्वास व्यक्त गर्नु भयो।”
ताजा

गाजामा भोकमरीको सङ्कट
२०८० मंसिर १४ गते, बिहीबार
गाजामा भोकमरीको सङ्कट
२०८० मंसिर १४ गते, बिहीबार
जाजरकोट भूकम्पको कहरः पालमुनि बस्दै आएकी ३ वर्षीया बालिकाको मृत्यु
२०८० मंसिर १४ गते, बिहीबार
एनसेलबाट बाहिरिने आजियाटा समूहको निर्णय
२०८० मंसिर १४ गते, बिहीबार
नारायणगढ–मुग्लिन खण्डका दुई पुल सञ्चालनमा
२०८० मंसिर १४ गते, बिहीबार
आजबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि सङ्कल्प यात्रा’
२०८० मंसिर १४ गते, बिहीबार
पिकनिक खान गएको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु
२०८० मंसिर ९ गते, शनिबार
गोविन्द केसी मेडिकल गिरोहद्वारा सञ्चालित छन्ः स्वास्थ्य मन्त्री बस्नेत
२०८० मंसिर ९ गते, शनिबार
पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण
२०८० मंसिर ९ गते, शनिबार
बर्दियाको तुलापुरमा आगलागी हुँदा ३ बालबालिकासहित एकै घरका ४ जनाको मृत्यु
२०८० मंसिर ९ गते, शनिबार
‘काठमाडौंमा राउटेका राजा कहिलेकाहीँ आउलान्, तर, इतिहासका राजा आउँदैनन्’
२०८० मंसिर ८ गते, शुक्रबारलोकप्रिय

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार
राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ
२०८० असार २४ गते, आईतवार
१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई
२०७९ चैत्र २४ गते, शुक्रबार
धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार