यिनै हुन बि,रामी संग मिठाे बाेलेर मनमनमा बसेकी २७ वर्षीय डाक्टर सुस्मिता जो आफ्नै कोठमा मृ’त भेटिन्

२०७९ आश्विन २९ गते, शनिबार

एक डाक्टर आफ्नै कोठामा मृ’त भेटिएकी छन् । सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक इमाडोलस्थित आफ्नै कोठामा मृ’त भेटिएकी हुन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी मनोजकुमार लामाले यसको पुष्टि गर्नुभएको थियो ।

उहाँका अनुसार मंगलबार दिउँसो २ बजे उनी मृ,त फेला परेकी हुन् । मृ’तक डाक्टर जलेश्वर नगरपालिका–९ महोत्तरी स्थायी घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोलमा बस्दै आएकी थिइन् ।

उनी इमाडोलस्थित कृष्ण सुवेदीको घरमा भाडामा बस्थिन् । २७ वर्षीया डाक्टर पाठक आफू बस्ने गरेको कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा मृ’त फेला परेकी हुन् ।

दिउँसो २ बजेसम्म पनि डाक्टर पाठक बस्ने कोठा नखुलेपछि घरबेटीले प्रहरीलाई जानकारी गराएका हुन् ।

त्यसपछि सातदोबाटो र इमाडोलबाट प्रहरी टोली गई स्थानीय जनप्रतिनिधि र डाक्टर पाठकको आफन्तको रोहवरमा बन्द कोठा फोडेको थियो । श’व कोठाको भुइँमा थियो ।

खाटमा औषधि भएको सिरिन्ज उपचारको क्रममा प्रयोग हुने औषधिका खाली बट्टाहरु, दायाँ हातको हत्केलामा खाली सिरिन्ज र बायाँ हातमा क्यानोन लगाएको अवस्थामा मृ’त शरीर फेला परेको छ ।
अविवाहित डाक्टर पाठक केही महिनाअघिबाट सुवेदीको घरमा बस्न थालेकी थिइन् ।

घटनाबारे प्रहरीले आवश्यक थप अनुसन्धान थालेको छ ।मृदुभाषी बि,रामीलाईपनि राम्रोसँगले बोलाउने, राम्रो व्यवहार गर्ने भएकाले उनी सबैको मनमा बस्न थालेकी थिइन् ।मृ’त्युको कारण भने अझै खुलेको छैन।

काठमाडौंमा अवैध रूपमा बनेका भवन हटाउन डोजर आतंक मच्चियो भन्ने गुनासो आइरहँदा भक्तपुरमा भने यही यसमा फरक परिदृष्य देखिएको छ। यो समाचारको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अन्धाधुन्ध अवैध निर्माण भत्काएर आतंक मच्चाइरहेको भनी सामाजिक सञ्जालमा भाइरल भइरहँदा भक्तपुर क्षेत्रमा संरचना हटाउँदाको दृश्य भने कहीकतै आएको छैन।

किनकि यहाँ डोजर आतंक छैन। न त विरोधीहरूले संरचना हटायो भनी नारा जुलुस नै गरेका छन्। बरु सम्झाई बुझाइपछि यहाँ नगरवासी स्वंयमले नै संरचना हटाइरहेका छन्।

भक्तपुर नगरपालिका-५ न्यातापोल मन्दिर परिसरमा अहिले संरचना हटाउने कार्य जारी छ। त्यहाँ स्थानीयवासी आफैले वडाको अनुरोधमा संरचना हटाउने कार्य जारी राखेका छन्।

उनीहरूलाई पूर्व सूचना दिएर विकल्प बनाइदिएपछि वडावासी आफैंले संरचना हटाइरहेका वडा कार्यालयले जनाएको छ।

अन्नपूर्णकर्मी शुक्रबार त्यहाँ पुग्दा पनि स्थानीयवासीहरू आ-आफनो संरचना हटाउन व्यस्त देखिएका थिए।

यिनै हुन बि,रामी संग मिठाे बाेलेर मनमनमा बसेकी २७ वर्षीय डाक्टर सुस्मिता जो आफ्नै कोठमा मृ’त भेटिन्

179 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

२०८३ असार २६ गते, शुक्रबार

गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँः वीर अस्पताल

२०८३ असार २६ गते, शुक्रबार

‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा

२०८३ असार २६ गते, शुक्रबार

कवि गाउँलेको आँशु कल्यिै रित्तिदैन सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

पाख्रीबास नगरपालिकाद्वारा ‘अलौकिक उपचार’ शिविर आयोजना, जनस्वास्थ्य र कानुनी प्रक्रियामाथि प्रश्न

२०८३ असार २६ गते, शुक्रबार

शरीरमा आगो लगाएका गणेश नेपालीलाई तत्काल भारत नलगिने

२०८३ असार २६ गते, शुक्रबार

मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

२०८३ असार २६ गते, शुक्रबार

तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

Miss Mhendomaya Beauty Queen 2026 भव्य सम्पन्न, उपाधि सविता तामाङले उचालिन्

२०८३ असार २६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal