झ,गडा पर्दा बेक्कार छिटो बिहे गरेछु कि भन्ने जस्तो लाग्छ (वर्षा राउत)
केही समयअघि अभिनेत्री वर्षा राउतले पति सञ्जोग कोइरालाका तस्वीर इन्स्टाग्रामबाट हटाएपछि त्यसले ठूलै चर्चा पाएको थियो । दुवैले आफूहरुबीच स,मस्या नरहेको प्रष्टीकरण बाहिर दिनुपरेको थियो ।
प्रेम विवाह गरेको केही वर्षमै इन्स्टाग्रामबाट फोटो हटाएको कुरा बाहिर आएपछि यो जोडीबीच ठीकठाक नरहेको चर्चा चल्यो । तर यतिबेला आएर वर्षाले आफूहरुबीच ठूलै झ,गडा परेको खुलासा गरेकी छन् ।
उनी अभिनित पछिल्लो फिल्म ‘के घर के डेराको प्रमोसन अभियानमा हिंडेकी वर्षाले वैवाहिक सम्बन्धमा आएको समस्या, सोचमा आएको उतारचढाव र बेबी प्लानबारे बताएकी छन् ।
वर्षा भन्छिन् : हाम्रो बीचमा वास्तवमै ठूलो झ,गडा भएको हो । मेरो केसमा चाहिं के के भयो भने दर्शकले हामीलाई एकदमै धेरै माया गर्नुभएको छ ।
हाम्रो झ,गडा पर्यो, एकदमै ठूलो झ,गडा परेको थियो । रिसमा मैले फोटो अर्काइभ गरें ।
मलाई एकदमै रि,स उठेको थियो । मलाई यो मान्छेको फोटो प्रोफाइलमा राख्नु नै छैन भनेको जस्तो ।
अझ पनि छोरा पराई भइसक्यो भन्ने भएको छैन । म अझै पनि त्यही घरको छोरी हो । त्यो घरको बुहारी पनि हो हुन त ।
झ,गडा पर्दा बेक्कार छिटो बिहे गरेछु कि भन्ने जस्तो लाग्यो । यस्तो कुरा सुनेर कति जनाले फोन गर्नुभयो ।
तर कसैले पनि तिमी खुसी छौ कि छैनौ भनेर सोधेन । मलाई कस्तो नराम्रो लाग्यो । साभार – तुफान मिडिया न्युज
ताजा
सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?
२०८३ असार २६ गते, शुक्रबार
सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?
२०८३ असार २६ गते, शुक्रबार
गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने
२०८३ असार २६ गते, शुक्रबार
गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्यौँ, बचाउन सकेनौँः वीर अस्पताल
२०८३ असार २६ गते, शुक्रबार
‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा
२०८३ असार २६ गते, शुक्रबार
कवि गाउँलेको आँशु कल्यिै रित्तिदैन सार्वजनिक
२०८३ असार २६ गते, शुक्रबार
पाख्रीबास नगरपालिकाद्वारा ‘अलौकिक उपचार’ शिविर आयोजना, जनस्वास्थ्य र कानुनी प्रक्रियामाथि प्रश्न
२०८३ असार २६ गते, शुक्रबार
शरीरमा आगो लगाएका गणेश नेपालीलाई तत्काल भारत नलगिने
२०८३ असार २६ गते, शुक्रबार
मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा
२०८३ असार २६ गते, शुक्रबार
तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक
२०८३ असार २६ गते, शुक्रबार
Miss Mhendomaya Beauty Queen 2026 भव्य सम्पन्न, उपाधि सविता तामाङले उचालिन्
२०८३ असार २६ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





