बालेनको आदेशमा शर्मिलालाई काठमाडौँ महानगरले ग,लत्यायो हर्कले एक महिनाको तलब दिने गरे घोषणा

२०७९ आश्विन २९ गते, शनिबार

काठमाडौं =महानगरपालिकाका नगर प्रहरीले ठेलागाडा खोसेर बेहाल बनाइदिएकी शर्मिला तामाङको दुख धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देख्न सकेनन् ।

 

मेयर हर्कले काठमाडौं महानगरपालिकाका नगर प्रहरीले ठेलागाडा खोसेर बेहाल अवस्थामा पुर्याएकी शर्मिला तामाङलाई एक महिनाको तलब दिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमा छाएकी शर्मिलाको पछिल्ला दिनको अवस्था दयनिय बनिरहेका बेला मेयर साम्पाङले १, महिनाको आफ्नो तलव दिने घद्धोषणा सँगै उनी फेरी एक पटक सामाजिक संजालमा छाएका छन् ।

 

शर्मिलाले गाडा समातेर रोइरहेको फोटो र भिडियो भाइरल भएपछि मेयर साम्पाङले फेसबुकमा उनको तस्बिर शेयर गर्दै लेखेका छन्, यी बैनी को हुन्रु यिन्लाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु, जय मान्छे काठमाडौं महानगरका मेयर बालेन शाहको आदेशमा नगर प्रहरी प्रमुख राजु पाण्डेले थापाथलीबाट शर्मिलाको ठेलागाडाका सामान फाल्नुका साथै

 

गाडा लिएर गएसँगै मेयर हर्कले मानवता देखाउादै काठमाडौँका मेयर शाहलाई फेरी एक पटक मानवता देखाउन आग्रह गरेका छन् ।यसअघि बालेन सँग सामाजिक संजालमा बहस गरेका हर्कले अहिले भने शान्त शैलीमा बालेनलाई पाठ सिकाएका छन्।

 

शर्मिलाले गाडा समातेर रोइरहेको फोटो र भिडिओ भाइरल भएपछि मेयर साम्पाङले फेसबुकमा उनको तस्बिर शेयर गर्दै लेखेका छन्, यी बैनी को हुन्रु यिन्लाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु। जय मान्छेकाठमाडौं महानगरका मेयर बालेन शाहको आदेशमा नगर प्रहरी प्रमुख राजु पाण्डेले थापाथलीबाट शर्मिलाको ठेलागाडाका सामान फाल्नुका साथै

 

मेयर हर्कले काठमाडौं महानगरपालिकाका नगर प्रहरीले ठेलागाडा खोसेर बेहाल अवस्थामा पुर्याएकी शर्मिला तामाङलाई एक महिनाको तलब दिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमा छाएकी शर्मिलाको पछिल्ला दिनको अवस्था दयनिय बनिरहेका बेला मेयर साम्पाङले १, महिनाको आफ्नो तलव दिने घद्धोषणा सँगै उनी फेरी एक पटक सामाजिक संजालमा छाएका छन् ।

188 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal