कैलाली पुग्यो, राम राज्य रथ यात्रा

२०७९ आश्विन २९ गते, शनिबार

धनगढी=भारतको उत्तर प्रदेशको अयोध्याबाट साधुसन्तहरुको समूह सहित असोज ५, गते सुरु भएको रामराज्य रथ यात्रा टीकापुर पुगेको छ। असोज २३, गते जनकपुरबाट नेपाल प्रवेश गरेको रामराज्य रथ यात्रा जनकपुर हेटौडा, नारायणघाट, काठमाडौ, पोखरा, बुटवल, नेपालगन्ज हुँदै शुक्रबार यहाँ पुगेको होे।

नेपाल,भारत संयुक्त विश्व हिन्दु परिषद्को आयोजनामा रथ यात्रा थालिएको हो। उक्तरथ यात्रा १५ ,हजार किलोमिटर यात्रा पारगरि महेन्द्रनगरको गड्डाचौकी हुँदै पुनः अयोध्या पुगेर समापन गरिने नेपाल तर्फका संयुक्त सचिव राजेशमणि त्रिपाठीले बताए।

रामको जन्म भूमिको पहिचान हिन्दुधर्मको रक्षा, रामले विवाह गरेको नेपालको जनकपुर क्षेत्रको प्रचार प्रसार गर्नुका साथै धार्मिक पर्यटनलाई विकास गर्ने उद्देश्यले रामराज्य रथ यात्रा गरिएको बताए।”

 

209 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा

२०८३ असार २६ गते, शुक्रबार

‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा

२०८३ असार २६ गते, शुक्रबार

कवि गाउँलेको आँशु कल्यिै रित्तिदैन सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

पाख्रीबास नगरपालिकाद्वारा ‘अलौकिक उपचार’ शिविर आयोजना, जनस्वास्थ्य र कानुनी प्रक्रियामाथि प्रश्न

२०८३ असार २६ गते, शुक्रबार

शरीरमा आगो लगाएका गणेश नेपालीलाई तत्काल भारत नलगिने

२०८३ असार २६ गते, शुक्रबार

मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

२०८३ असार २६ गते, शुक्रबार

तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

Miss Mhendomaya Beauty Queen 2026 भव्य सम्पन्न, उपाधि सविता तामाङले उचालिन्

२०८३ असार २६ गते, शुक्रबार

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal