यिनै रहिछिन् सन्दिप लाई फ,साउन खोज्ने २२, बर्ष पुगेकी विवाहित युवति आफै फ,स्ने भईन् अब हेर्नु होस् भिडियो सहित
यिनै रहिछिन् सन्दिप लाई फ साउन खोज्ने २२, बर्ष पुगेकी विवाहित युवति आफै फ स्ने भईन् अब ?
क्रिकेटर सन्दीप लामिछानेले घ,टनाबारे आफ्नो कुुरा राखेका छन् । सोमबार जिल्ला अदालत काठमाडौँ पुर्याइएका उनले इजालासका न्यायाधिस दण्डपाणि न्यौपाने सामूू आफ्ना कुुरा राखेका हुन् ।
उनलाई बिहान १०, बजे नै अ,दालत पुर्याइएको थियो। सन्दीपका वकिल सरोज कृष्ण घिमिरे लगायतको टोली भने ९, बजे नै अ,दालत पुगेको थियो। सन्दीपलाई अ दालत पुर्याएको करिब ४५, मिनेटपछि मात्रै १२ नम्बर इजालासका न्यायाधिस नेउपाने इजलासमा उपस्थित भएका थिए।
नेउपानेले इजलासमा सन्दीपलाई आफ्नो कुरा राख्न समय दिएका थिए। सो क्रममा सन्दीपले घट,ना विवरण प्रस्तुत गर्दै आफूलाई फ साइएको र अदालतले न्या,य दिने विश्वास व्यक्त गरे। उनले आफ्नो आत्म सम्मानमा गम्भीर धक्का लागेको र नियतवस फ साइएको भन्दै उनी नाबा लिग समेत नभएको दा,बी गरेका थिए।
त्यस क्रममा सन्दीपले भने, ‘मैले उजुरीकर्ताकै आग्रहमा उनलाई भेटेको हो, उनी नाबा लिग पनि होइनन्। उनलाई मैले दरबारमार्गमा कफी खाएर छुटौँ भनेँ तर उनले नगरकोट घुम्न जान मन लागेको र पुगेर आउन सकिने बताइन्