समुद्रबाट निस्कियो १६ फिट लामो दै,त्य ! मानिसहरू आ,तंकित

२०७९ आश्विन २७ गते, बिहीबार

संसारमा यस्ता धेरै जीव छन्, जसको बारेमा हामीलाई अझै पनि पूर्ण जानकारी छैन ।

यस्तो अवस्थामा जब यी जीवहरू हाम्रो अगाडि आउँछन्, आश्चर्य लाग्नु स्वाभाविक हो। समुन्द्रको किनारमा सर्प जस्तो ठुलो माछा देख्दा यस्तै भएको थियो । यो अनौठो देखिने प्राणी देखेर त्यहाँ उपस्थित मानिसहरु आत्तिए ।

अक्टोबर ५ मा मेक्सिकोको सिनोला तटमा देखिएको यो १६ फिट लामो जीवको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यस जीवलाई मानिसहरु ‘राक्षस भन्दै सम्बोधन गर्दै कुनै अप्रिय घटना हुन सक्ने भन्दै आतंकमा छन् । वास्तवमा, केही दिन अघि यो समुद्री जीव चिलीको तटमा पनि देखिएको थियो। मानिसहरु यसको उपस्थितिलाई अशुभ मानिरहेका छन्।

यो चाँदी रंगको प्राणी सर्प र माछा जस्तै देखिन्छ। डेली स्टारको रिपोर्टका अनुसार यो प्राणी ओरफिस हो, जो समुद्रको गहिराइमा बस्छ र पानीको सतहमा विरलै आउँछ। कम उज्यालोमा बस्न मन पराउँछ ।

भनिन्छ कि जब समुद्रमा भूकम्प आउँछ तब यो जीव स्वतः पानीको माथि आउँछ। जसका कारण स्थानीय बासिन्दा भूकम्प र सुनामीको आशंकामा ड,राएका छन् ।

जापानमा यो जीवलाई ‘र्युगो नो त्सुकाई’ भनेर चिनिन्छ। यो नामको अर्थ समुद्रको देवताको दरबारबाट आएको सन्देश हो। जापानमा, यो भूकम्पसँग पनि सम्बन्धित छ।

तर, भूकम्पको सिद्धान्तको कुनै स्पष्ट वैज्ञानिक आधार भने छैन । यो इतिहासमा एकपटक मात्रै देखिएको छ जब भूकम्पको साथ समुद्रको सतहमा माछा देखियो। साभार – Dcneal

165 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

२०८३ जेष्ठ ७ गते, बिहीबार

युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

२०८३ जेष्ठ ७ गते, बिहीबार

स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ

२०८३ जेष्ठ ७ गते, बिहीबार

श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु

२०८३ जेष्ठ ७ गते, बिहीबार

हर्कराज राईले मागे प्रधानमन्त्रीको राजीनामा

२०८३ जेष्ठ ७ गते, बिहीबार

तारकेश्वरको तिनपिप्लेमा चल्यो डोजर

२०८३ जेष्ठ ७ गते, बिहीबार

कमल लामिछाने नेपाल टेलिकमको प्रवक्ता

२०८३ जेष्ठ ७ गते, बिहीबार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal