सहकर्मीलाई अपमानजनक गालीगलौज गरेको आरोपमा प्रहरी हवल्दार महतो निलम्बित

२०८३ मंसिर ७ गते, सोमबार

रौतहट । हराएको छोरा खोजिदिन प्रहरीलाई फोन गर्दा सहकर्मीलाई अपमानजनक गालीगलौज गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गौरको सञ्चार शाखामा कार्यरत हवल्दार बुधन महतो निलम्बनमा परेका छन्।

आफूलाई प्रहरी नायब निरीक्षक (सइ) बताउँदै हवल्दार सुरेशप्रसाद यादवलाई अपमानजनक शब्द प्रयोग गरेको अडियो सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी कार्यालयले महतोलाई निलम्बन गरी विभागीय कारबाही प्रक्रिया अघि बढाएको हो। यादवले १७ वर्षीय छोरा चन्दनकुमार हराएको जानकारी दिन प्रहरीको कन्ट्रोल रुममा फोन गरेका थिए। सञ्चार शाखामा पुनः फोन गर्दा ‘जय नेपाल’ नभनेको भन्दै महतोले गालीगलौज गरेको यादवको आरोप छ।
घटनाबारे छानबिन गर्न दुवै प्रहरी कर्मचारीलाई जनकपुर बोलाएर सोधपुछ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

7 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सहकर्मीलाई अपमानजनक गालीगलौज गरेको आरोपमा प्रहरी हवल्दार महतो निलम्बित

२०८३ मंसिर ७ गते, सोमबार

सहकर्मीलाई अपमानजनक गालीगलौज गरेको आरोपमा प्रहरी हवल्दार महतो निलम्बित

२०८३ मंसिर ७ गते, सोमबार

सुनील थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा

२०८३ मंसिर ७ गते, सोमबार

नेपाल सनातन धर्म संस्कृति संगठनमा खराल र सुवेदी

२०८३ मंसिर ७ गते, सोमबार

देवघाटधामको प्रचारप्रसार गर्ने उद्देश्यका गण्डकी परिक्रमा महोत्सव आजदेखि

२०८३ मंसिर ७ गते, सोमबार

यस्तो छ प्रधानमन्त्रीको सोमबारको कार्यतालिका

२०८३ मंसिर ७ गते, सोमबार

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक १० गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal