३०, बर्षको उमेरमा बच्चा जस्तै व्यवहार के भयो यस्त”यो कस्तो रो,ग आयो भिडियो हेर्नुस् ।
भगवाले दिएको छौ त केवल सजाय मात्रै दिएका छौ ।मलाई यो कुन युगको सजाय दिदैछौ भगवान नत मलाई गरिखान दियौ नत मरिजान नै दियौ । पल-पल हरेक क्षण मलाई आखिर चोटै चोट मात्रै किन दिन्छौ भगवान ।
यो दुनिया पनि अतिनै बिचित्रको छ ।जन्मेको तीस बर्ष भयो तर उनी सात बर्षिय बच्चा जस्तै नै छिन् ।२०,२५ बर्षकै उमेरमा कतिले त बिहे गरेर बच्चा समेत जन्माउछन् ,२०,२५ बर्षकै उमेरमा कतिले त बिहे गरेर बच्चा समेत जन्माउ छन् ।
बच्चाको आमा बुवा नै भैसकेका हुन्छन् तर उनी त अहिले तीस बर्ष पुगिस किन तर उनको जीवन त केवल नर्कमा डुबेको काल जस्तै नै भएको छ ।नत आफै खान सक्छिन नत बोल्न सक्छि|न नत हिड्न सक्छिन नत हास्न सक्छिन न त रुननै सक्छिन ।
उनको लागि दुख के हो ? सुख केहो हासो केहो रोदन केहो भोक केहो निन्द्रा केहो केही पनि थाहा छैन । छिप्पिएको ३० बर्षको उमेरमा पनि उनी अहिले सम्म पनि बच्चा सरह नै छिन् । उक्त कथा व्यथा तेह्रथुम|बाट पस्किएका हौ ।”