छोरी मर्दा समेत घर न आएका श्रीमान कान्छी बुढिसँग टिकटकमा यस्तो सम्म गर्दै भिडियो हेर्नुस ।

२०७९ आश्विन २७ गते, बिहीबार

देशमा बढ्दो गरिबी र बेरोजगारीका कारण नेपालीहरु बिदेशिन पछिल्लो समय बाध्य भैरहेका छन । दुई चार पैसा कमाउने आशामा घरमा भएको जाहे,जेथा बिक्री गरेर र ॠण पान गरेर नेपाली युबाहरु बिदेशीने क्रम पछिल्लो समय बढ्दो छ

दु:ख गरेर दुई चार पैसा कमाई जिबन स्तर सुधार्न भनी बिदेशीएका नेपालीहरुको परिवार नै तह सनहस भएको हामी निकै उदाहरण पाउँछौ ।

आजको घ,टना पनि यस्तै प्रकृतिको रहेको छ । पैसा कमाउन भनी बिदेश गएका श्रीमान कान्छीसँग लागेर उताउतै फरार भएको र छोरीको मृ,त्यु हुँदा समेत नआएको बताउँदै रुदै मिडियासामु एक महिला आएकीछिन ।

तेजकुमारी चेम्जोङ नाम गरेकी उक्त महिलाका अनुसार बिदेशमा हुँदादेखि नै कान्छी बनाएर राखेको कुरा बताउँदै आएको र नेपाल आएपछि कान्छीसँगै रमाउँदै घर नै नआएको उनले बताईन ।

श्रीमानको यस्तो ताल एक छोरी समेत गु माएकी उनले अस्पतालबाट छोरीको श,ब निकाल्ने पैसा समेत नहुँदा निकै कठिनाई भोग्नुपरेको थियो ।छोराछोरीको माग धान्न नसकेको बताउँदै भक्कानिइन उनि । श्रीमानले ॠणै,ॠणमा डुबाएर कान्छीसँग चु,म्मा,चाटी गरेको फोटोभिडियो पठाउने गरेको उनको गुनासो छ । श्रीमानको दाजुभाईहरुले समेत श्रीमानकै सपोर्ट गरेको उनको गुनासो छ ।”

187 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन

२०८३ असार २७ गते, शनिबार

अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन

२०८३ असार २७ गते, शनिबार

अन्तरआत्माको आवाज जहां नागरिक आफैंलाई जलाउन बाध्य हुन्छ 

२०८३ असार २७ गते, शनिबार

रुसमा दुई रोबोटले गरे विवाह, एआईको नयाँ प्रदर्शन

२०८३ असार २७ गते, शनिबार

काठमाडौंको बुद्धनगरमा फेरि अर्को आत्मदाहको प्रयास

२०८३ असार २७ गते, शनिबार

कीर्तिपुरमा रहेको होल्डिङ सेन्टरमा बाढी बस्दा सुकुम्बासीको उठीवास

२०८३ असार २७ गते, शनिबार

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

२०८३ असार २६ गते, शुक्रबार

गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँः वीर अस्पताल

२०८३ असार २६ गते, शुक्रबार

‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा

२०८३ असार २६ गते, शुक्रबार

कवि गाउँलेको आँशु कल्यिै रित्तिदैन सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal