बालेन शाह र उनकी श्रीमती सबिना लण्डन पब क्लबमा छमछमी नाचेको भिडियो बन्यो भाइरल हेर्नुस् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह चर्चित र्यापरमात्र होइनन्, एक रोमान्टिक कलाकार पनि हुन् । बालेन र उनकी पत्नी सबिना काफ्ले हालै दरवारमार्गस्थित लण्डन पबमा पुगेर त्यहाँको माहौललाई रमाइलो बनाएका छन् ।
मंगलबार साँझ लण्डन पबमा पत्नी र सहयोगीसहित पुगेका बालेनले महानगरको आग्रह बमोजिम पार्किङ व्यवस्थापन गरेकोमा धन्यवादसमेत दिएका छन् ।
.सो साँझ बालेन पत्नी सबिनाले गीत गाएकी थिइन् भने बालेनले नाचेर साथ दिएका थिए । महानगरले ब्यापारिक भवनमा पार्किङ रहनुपर्ने ठाउँमा राखिएको लण्डन पब हटाएको थियो ।
सन्चालकले त्यसलाई साथ दिँदै पारिपट्टीको भवनमा लण्डन पब सारेपछि बालेनको जोडी नयाँ ठाएँमा पुगेका हो । उनले रेष्टुरेन्टमै पुगेर सञ्चालकलाई धन्यवाद दिएको तस्विर पबको फेसबुक पेजमा सार्वजनिक भएको छ ।
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





