भदौ ५ ,गते लामिछाने बसेको हो,टलको कोठा नम्बर ३०५, मा भेटियो ब,लियो प्रमाण ।

२०७९ भाद्र २२ गते, बुधबार

क्रिकेटर सन्दीप लामिछाने सिना-मंगलको होटल इनमा छिरेको भेटिएको छ । प्रहरीले प्रमाण संकलनका क्रममा होटल इनको सिसि-क्यामेरा फुटेजको जाँच गरेको स्रोतले बतायो ।”

उक्त दिन लामिछाने र पी,डित बा,लिका होटलभित्र छिरेको फुटेजमा देखिएको प्रहरीले बताएको छ । पी,डित बा,लिकाले त्यहाँ लगेर लामिछानेले पटक पटक ब,ला,त्कार गरेको आ,रोप लगाएकी छन्। प्रहरीले उक्त फुटेजको अनुसन्धान समेत थालेको छ।”

पी,डित”सँग लामिछाने गत भदौ पाँच ५,गते भक्तपुर घुम्न गएका थिए। सोही रात आफू,माथि लामिछानेले ब,ला,त्कार गरेको जाहे,री मा किशोरीले उल्लेख गरेकी छन्।”

सन्दीप र ती किशोरी गत भदौ १एक, गते पनि नगरकोट घुम्न गएको खुलेको छ। नगरकोटको होटलमा पनि ब,लात्का,र भएको भनिए पछि त्यहाँको सिसि-क्यामेरा फुटेजसंकलन गर्न प्रहरी पठाइएको प्रहरी स्रोतले बताएको छ।”

नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन सन्दीप लामिछाने वि’रुद्ध द,र्ता भएको ब,लात्का,रको जा,हेरीबारे प्रहरीले विज्ञप्ति सार्वजनिक गर्दै जानकारी दिएको छ।

विज्ञप्तिमा काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा लगेर काठमाडौं ल्याई सिना मंगलको होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा भदौ ५ गते बेलुका ११ः५५ र १२ः२५ बजे ब,ला,त्का’र गरेको जा`हेरी परेको उल्लेख छ।”

विज्ञप्तिमा जा,हेरी दर,खास्त दर्ता गरी पी,डितलाई एक द्वारसङ्कट व्यवस्थापन केन्द्रमा लगी विस्तृत स्वा,स्थ्य परी,क्षण गराइएको उल्लेख छ।”

विज्ञप्ति अनुसार अनु सन्धानका विविध-विधि र प्रविधि प्रयोग गरी जि,ल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृ,त्त गौशालाबाट सं,युक्त रूपमा खटिएको प्रहरी टोली,द्वारा घ,टनामा सुक्ष्मरुपमा थप अनु-सन्धान भइरहेको उल्लेख छ।”

151 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक

२०८३ जेष्ठ १७ गते, आईतवार

चाँगुनारायण नगरपालिका अब ‘योगनगर’

२०८३ जेष्ठ १७ गते, आईतवार

स्रष्टा नेपालको यात्रा भिमानमा ‘उज्यालो औंसी’ माथि चर्चा

२०८३ जेष्ठ १७ गते, आईतवार

नेपालको बलियो बजेटको लक्ष्य नै धनी र गरिबबीच अन्तर साँघरो बनाउने भन्ने थियो, त्यो लक्ष्य कहाँ पुग्यो ?

२०८३ जेष्ठ १७ गते, आईतवार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal