प्रहरी कार्यालयमा पुगेकी बालिकाले रुँ,दै भनिन्, दिनभर घुमायो रातभर ब,लात्कार गर्यो

२०७९ भाद्र २२ गते, बुधबार

राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले एक नाबालिकालाई पटक पटक क,रणीगरेको आ,रोप लगाएकी छिन् ।

प्रहरी वृत्त गौशालामा बुधबार लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता गर्दै पिडितले आफूलाई कप्तान लामिछानेले दुईपटक क,रणी गरेको प्रहरी वृत्त गौशालामा बुझाइएको जाहेरीमा उल्लेख छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराका अनुसार पि,डित भनिएकी बालिका १७ वर्षकी छिन् । पि,डित बालिका आफ्ना एक साथीसँग गौशाला पुगेर प्रहरीलाई सबै कुरा बताएसँगै प्रहरीले तत्कालै जाहेरी दर्ता गरेको बताइएको छ ।

काठमाडौंको एक कलेजमा अध्ययनरत पी,डित युवती लामिछानेकी ‘फ्यान’ भएको मौकालाई दुरुपयोग गर्दै लामिछानेले मौकाको फाइदा उठाएको युवतीको बयान सुन्दा त्यस्तो देखिन्छ एक प्रहरी अधिकारीले बताए ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख रवीन्द्रबहादुर धानुक भन्छन् ‘पी,डित उनको फ्यान भएकाले म्यानिपुलेट गरेको जस्तो देखिन्छ’ ‘प्रायजसो स्न्यापच्याटमै कुरा हुने रहेछ ।’

प्रहरीका अनुसार सन्दीले केन्या उड्नु अघिल्लो दिन पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बोलाएर दुईपटक क,रणी गरेको आरोप ति युवतीले लगाएकी छिन् ।

विदेश उडनु अघिल्लो दिन आफ्नो निजी कारमा बानेश्वर आएर युवतीलार्य कारमा राखेर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर प टक पटक कर णी गरेको उनले प्रहरीलाई दिएको बयानमा उल्लेख गरेकी छिन् ।

२५ वर्षका सन्दीपले होस्टलमा बस्दै आएकी ति युवतीलार्य सो रात होस्टल जान नदिई ज,बरजस्ती होटलमा राखेको उनको बयानका आधारमा अनुसन्धान सुरु गरेको छ ।

जाहेरी परे लगत्तै प्रहरीले पिंगलास्थान र नगरकोटमा गएको होटलको क्लोज सर्किट ९सीसी० टीभी फुटेज संकलन कार्य थालेको छ । जसमा लामिछाने ५ भदौमा ती स्थानमा पीडितसँग गएको देखिएको देखिएको छ ।

प्रहरी कार्यालयमा पुगेकी बालिकाले रुँ,दै भनिन्, दिनभर घुमायो रातभर ब,लात्कार गर्यो

180 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal