काङ्ग्रेसबाट सिन्धुली प्रतिनिधि सभा २ को प्रत्यक्षतर्फ खड्का बहादुर वाईबा १ नम्बरमा सिफारिस

२०७९ भाद्र २२ गते, बुधबार

काठमाडौं । आगामी मंसिर ४ गते हुनगइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको लागि सिन्धुली २ बाट खड्का बहादुर वाईबा १ नम्बरमा सिफारिस भएका छन् ।

विभिन्न सामाजिक संघ संस्थामा रहेर जनताको साथमा रहेका खड्का बहादुर वाईबा पार्टीको प्रतिनिधिसभा क्षेत्रिय समितिले नेपाली काँग्रेसको पुर्व सिन्धुली उपसभापति एवं महाधिवेशन प्रतिनिधि समेत रहेका वाईबाको नाम १ नम्बरमा सिफारिस गरेको थियो । खड्का बहादुर वाईबा २०७० सालको संविधान सभा सदस्यको प्रत्यासी समेत थिए । सिन्धुली काँग्रेसका प्रखर वक्ता सफल नेता र जनता कार्यकर्ताहरुमाझ उतिकै लोकप्रिय छन् ।
गठबन्धन हुँदा यो क्षेत्र काँग्रेसले पाउने हो या माओवादी केन्द्रले पाउने हो टुंगो भने लागेको छैन । जनता र कार्यकर्ताहरुको माग भने नेपाली काङ्ग्रेसको खड्का बहादुर वाईबाको रहेको पाईन्छ ।

259 Views

One thought on “काङ्ग्रेसबाट सिन्धुली प्रतिनिधि सभा २ को प्रत्यक्षतर्फ खड्का बहादुर वाईबा १ नम्बरमा सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal