एमाले सांसदले परमादेशी सरकार भने को प्रति कानुन-मन्त्री आ,क्रोशित

२०७९ भाद्र २१ गते, मंगलवार

कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले जिम्मेवार ठाउँमा बसेर स्वतन्त्र न्यायपालिकाले गरेको निर्णयलाई काम चलाउ सरकार नभन्न आग्रह गर्नु भएको छ।” 

मङ्गलवार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै मन्त्रीकोइरालाले प्रतिपक्ष दलका सांसदले अहिले पनि संविधानले न्यायपालिकालाई दिएको स्वतन्त्र अधिकारको निर्णयलाई काम चलाउन नभन्न भन्दै आ,क्रोश पोख्नु भएको हो । उहाँले संविधानले काम,चलाउ सरकारको परिकल्पना नगरेको उल्लेख गर्दै एक छिनको न्यानो नहेरी भावी दिनलाई सोचेर बोल्नु पर्ने बताउनु भयो ।”

उहाँले भन्नु भयो।हामी हरेक पटक काम चलाउ सरकारको कुरा किन गरिरहेका छौँ, संविधानले काम चलाउ सरकारको परिकल्पना गरेको छ, हामी अहिले पनि जिम्मेवार ठाउँमा बसेर भोलि सरकार चलाउनु पर्नेहरूले भनिरहेका छौँ,अहिलेको प्रतिपक्षले भोलि सरकार चलाउनु पर्छ । हामी परमादेशी सरकार भन्छौँ आज पनि योशब्द आयो नेपालको संविधानले सर्वोच्च अदालतलाई दिएको अधिकारलाई प्रयोग गरेर गरेको निर्णयलाई हामीले व्यङ्ग्यात्मक रूपमा यो संसदमा प्रश्न उठाइ रहन्छौँ भने कस्तो न्यायपालिकाको कल्पना हामी गरिरहेका छौ ।

मन्त्री कोइरालाले विदेश नीतिसंविधानका सिद्धान्त र स्वतन्त्र न्यायपालिकाका बारेमा जथा भाबी शब्द प्रयोग नगर्न प्रतिपक्ष दल एमालेका सांसद सँग आग्रह गर्नु भयो ,उहाँले संसदमा परराष्ट्र नीतिका बारेमा सांसदले जथाभाबी बोल्दा परराष्ट्र सम्बन्ध बिग्रिँदै गइरहेको बताउनु भयो ।”

उहाँले कानुन-मन्त्रीले आफ्नो समयावधि बढाउनका लागि प्रस्ताव ल्याएको भन्ने कतिपय सांसदले आरोप लगाएको प्रति आपत्ति जनाउनु भयो । “

211 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal