ब,लात्कार मु,द्दामा पलशाहलाई सफाइ, बाल याै,न दुरु,पयाेग मु,द्दामा साढे दुई (२)वर्षकाे कैद र पच्चीस (२५) हजार रुपैयाँ जरि,बाना

२०७९ भाद्र २१ गते, मंगलवार

नवलपुर, जिल्ला अदालत नवलपुरले ब,लात्का,र मु,द्दामा अभिनेता पूर्ण,विक्रम शाहपल लाई सफाइ दिएकाे छ ।”

आज मङ्गलवार जि,ल्ला न्याया,धीश यज्ञ प्रसाद आचार्यको एकल इजलासले शाहलाई ब,लात्का,रको मुद्दामा सफाइ दिएकाे हाे । शाहलाई बाल यौ,न दुरु,पयोगको मु,द्दामा भने साढे २ वर्षको कैद र २५, हजार रुपैयाँ जरि,बाना सुनाएको जि,ल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिनु भयाे ।” 

यस्तै अदालतले पीडित बालिकालाई दस लाख रुपैयाँ क्षति पूर्ति दिन भनेको क्षेत्रीले जानकारी दिनु भयाे । अदालतले पीडित बालिकाका अभिभावकलाई पूर्ण संरक्षणमा राख्न र यस्ता विषयमा गाेपनी,यता कायम गरेर समाचार सम्प्रेषण गर्न पनि सचेत गराएकाे छ ।” 

गएकाे चैत चार(४) गते शाह,विरुद्ध जि,ल्ला अदालत नवलपुरमा ब,लात्का,र मु,द्दा दायर भएकाे थियाे । पीडितकाे बाबुले दायर गरेकाे जा,हेरीका आधारमा प्रहरीले मु,द्दा अघि बढाएकाे थियाे । त्यही मु,द्दामा आज अदालतकाे फैसला आएकाे हाे ।”

239 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal