स्वीटजरल्याण्ड उड्न लागेका बेलायती दम्पत्ति विमानस्थलबाट प,क्राउ

२०७९ भाद्र ६ गते, सोमबार

स्वीटजरल्याण्ड जान लागेका बेलायती दम्पत्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प,क्राउ गरेका छन्। बेलायती दम्पत्तिलाई विमानस्थलस्थित अध्यागमनको टोलीले शनिबार प,क्राउ गरेको हो।

प,क्राउ पर्नेमा बेलायती नागरिक म्याथु विलियम हर्ले र उनकी पत्नी लाउसा जेन हर्ले छन्। शनिबार अध्यागमनको टोलीले नि,यन्त्रणमा लिएका उनीहरुलाई अहिले प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ। तर उनीहरु किन प,क्राउ परे भन्नेबारे आधिकारिक रुपमा कुनै निकायले बताउन चाहेको छैन।

स्रोतका अनुसार १४ वर्षीया एक नेपाली बालिकालाई तस्करी गरेर विदेश लैजान लागेको आरोपमा उनीहरु प,क्राउ परेका हुन्। ती बालिकालाई स्वीटजरल्याण्ड लैजान लागेको पाइएपछि उनीहरुलाई प,क्राउ गरिएको हो।

बेलायती दम्पत्तिलाई प,क्राउ गरेर अध्यागमन कार्यालयले प्रहरीलाई बुझाएपछि प्रहरीले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ।

प्रहरी स्रोतले बालिका तस्करी गर्न लागेको अरोपमा पक्राउ गरिएको बताए पनि यसबारे औपचारिक रुपमा कसैले प्रतिक्रिया दिन मानेका छैनन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) भरत बोहराले भने चेकजाँचका क्रममा अध्यागमनका कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा बेलायती दम्तत्तिलाई प,क्राउ गरिएको बताए। अहिले उनीहरुमाथि अनुसन्धान सुरु गरिएको बोहराको भनाइ छ।

प,क्राउ परेका दुबैजनामाथि अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको छ। बालिका तस्करी गर्न लागेको आ,रोपमा प,क्राउ परका हुन्? भन्ने प्रश्नमा एसएसपी बोहराको जवाफ छ, स्कलरसिपमा पढाउन भनेर बालिका लेजान लागिएको भन्ने बुझिएको छ।

के–कसरी लैजान लागेको हुन् भन्ने अहिले नै खुलेको छैन।’धर्मपुत्री बनाएर लैजान अहिले प्र,तिबन्ध रहेकाले उनीहरुले स्कलरसिपमा अध्ययन गराउने बहाना बनाएर मानव तस्करी गर्न लागेको भनिएपनि अहिलेसम्म उक्त विषय पुष्टि हुन नसकेको प्रहरी स्रोतको भनाइ छ।

193 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal