बि,रामी परेकी तीर्थयात्रीलाई प्रहरीले गर्‍यो पिठ्यूँमा बोकेर उद्धार

२०७९ श्रावण २८ गते, शनिबार

रसुवाको गोसाईकुण्डमा धार्मिक यात्राबाट फर्किने क्रममा बि,रामी परेकी तीर्थयात्रीको प्रहरीले पिठ्यूँमा बोकेर उद्धार गरेको छ ।

गोसाईकुण्ड गाउँपालिका–५ मा रहेको गोसाईकुण्डबाट शुक्रबार बिहान १०ः४० बजेतिर फर्किँदै गरेकी नुवाकोटको ककनी गाउँपालिका–८ की ५० वर्षीया नारायणी भण्डारीको प्रहरीले उद्धार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको टोलीले पिठ्यूँमा बोकेर लौरी बिनायकसम्म ल्याएको थियो ।उनी तीर्थ यात्राबाट फर्किने क्रममा टाउको दु,ख्ने, जिउ दु,ख्ने र रि,गाँटा लाग्ने स,मस्या भएर हिँड्न नसक्ने अवस्थामा पुगेकी थिइन् ।

यो पनि -महाकाली नदीमा नुहाउने क्रममा दुई किशोरी बे,पत्ता भएका छन् । बैतडीको दशरथचन्द नगरपालिका–८ स्थित मौरामा महाकाली नदीमा नुहाउन गएका किशोरी बे,पत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले मौराकै १४ वर्षीया संगिता टमटा र १५ वर्षीया कविता टमटा नदीमा नुहाउने क्रममा बे,पत्ता भएको जानकारी दिए ।

उनका अनुसार शुक्रबार दिउँसो करीब २ बजे घरबाट नुहाउन भनेर हिडेका उनीहरुसँगै रहेकी अर्की किशोरीले बे,पत्ता भएको खबर गरेकी थिइन् ।

अहिले जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको टोली र स्थानीयहरुले बेपत्ता किशोरीहरुको खोजी कार्य गरिरहेका छन् ।

183 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal