जापानमा एक हप्तामा ७ हजार भन्दा धेरै हिटस्ट्रोकका बि,रामी

२०७९ श्रावण २८ गते, शनिबार

जापानमा गएको एक हप्तामा ७ हजार भन्दा धेरै जनामा हिटस्ट्रोकको स,मस्या देखेर अस्पताल लगिएको छ । देशभर गर्मी चर्किएसँगै हिटस्ट्रोकका बि,रामी बढेका छन् ।

अग्नि तथा विपद् व्यवस्थापन विभागले बताएअनुसार अगष्ट ७ सम्मको एक हप्तामा कूल ७ हजार २१८ जनालाई हिटस्ट्रोकका कारण अस्पताल लगिएको छ ।

यो अघिल्लो हप्ताको भन्दा १०२ धेरै भएको बताइएको छ ।विभागका अनुसार सो अवधिमा हिटस्ट्रोकका कारण ५ जनाको मृ,त्यु भएको छ ।

ग,म्भीर वा मध्यम खालको लक्षण देखिएर भर्ना हुनेको संख्या २ हजार ५६० रहेको छ । बिरामीमध्ये आधा भन्दा धेरैको उमेर ६५ वर्ष वा सो भन्दा बढी छ ।

करीब ४० प्रतिशत बिरामी घरमै हुँदा हिटस्ट्रोकको लक्षण देखिएको हो ।१७ प्रतिशत सडक वा सडक पेटीमा थिए । अर्को १७ प्रतिशत कारखाना लगायत कार्यस्थलमा थिए ।

बुधबार देशको पश्चिमदेखि पूर्वी क्षेत्रसम्मै तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि उक्लिने अनुमान अधिकारीहरुले गरेका छन् । आगामी हप्तासम्म मौसम उखर्माउलो गर्मीयुक्त हुने बताइएको छ ।

137 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal