निगुरो टिप्न जंगल जाउँ भनेर बालिकालाई ब,लात्कार

२०७९ श्रावण २८ गते, शनिबार

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार बालिकालाई निगुरो टिप्ने बहानामा स्थानीय जंगलमा लगेर ब,लात्कार गरेको घ,टना बाहिरिएको हो ।

बेलबारी नगरपालिका ८ का २१ वर्षीय सन्तोष नेपालीले १४ वर्षीया बालिकालाई ब,लात्कार गरेको घ,टना बाहिरिएको डीएसपी श्रेष्ठले बताए ।

पथरीशनिश्चरे नगरपालिका घर भएकी बालिकालाई निगुरो टिप्न जाउँ भन्दै फकाएर जङ्गलमा पुर्याएपछि ब,लात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

प्रहरीका अनुसार बेलबारीस्थित दिदीको घर आएको समयमा बालिकालाई सोमबार जंगलमा लगेर ब,लात्कार गरेको खुलेको छ ।

डीएसपी श्रेष्ठले भने, चिनजान भएपछि नजिकिएका नेपालीले निगुरो टिप्न जाउँ भन्दै फकाएर सामुदायिक वनभित्र लगेर ब,लात्कार गरेको खुलेको छ प्रतिकार गर्दा शरीरमा चो,ट पनि लागेको पाइयो ।

आफू असुरक्षित भएको भन्दै पी,डित परिवार प्रहरीको शरणमा पुगेपछि ब,लात्कारको घ,टना बाहिरिएको हो ।

ब,लात्कार आ,रोपित नेपालीलाई इलाका प्रहरी कार्यालय बेलबारीले प,क्राउ गरी म्याद थप गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

189 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal