सोलुखुम्बुका आठ स्थानीय तहमध्ये थुलुङदुधकोशीको सबैभन्दा कम बेरुजु

२०७९ असार ३१ गते, शुक्रबार

सोलुखुम्बु। जिल्लाको आठ स्थानीय तह मध्ये सबै भन्दा कम बेरुजु थुलुङदुधकेशी गाउँपालिकामा देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको आथिक वर्ष २०७७÷०७८ को लेखा परीक्षण प्रतिबेदनमा सबैभन्दा बढी माप्यदुधकोशी गाउँपालिकाको र सबैभन्दा कम थुलुङदुधकोशी १।४५ प्रतिशत बेरुजु देखिएको हो ।
प्रतिवेदन अनुसार माप्यदुधकोशीको रु.६३ करोड ४० लाख ६ हजारको लेखा परीक्षण गर्दा रु.५ करोड ९३ लाख ३० हजार अर्थात ९।३६ प्रतिशत बेरुजु देखिएको छ । थुलुङ दुधकोशीको रु.१ अर्ब ४ करोड १२ लाख ५० हजारको लेखा परीक्षण गर्दा रु.१ करोड ५१ लाख ४७ हजार अर्थात १.४५ प्रतिशत बेरुजु देखिन्छ ।
यस्तै कोशीपारीको गाउँपालिका महाकुलुङको रु.७१ करोड १८ लाख ८० हजारको लेखा परीक्षण गर्दा रु.२ करोड २१ लाख १० हजार अर्थात ३।११ प्रतिशत रकम बेरुजु छ भने जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्डको रु। १ अर्ब ४१ करोड ४६ लाख ७३ हजारको लेखा परीक्षण गर्दा रु.३ करोड २८ लाख ४९ हजार अर्थात २।३२ प्रतिशत रकम बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै सोताङ गाउँपालिकाको रु.६८ करोड ६५ लाख ५२ हजारको लेखा परीक्षण गर्दा रु.५ करोड ३२ लाख ५२ हजार अर्थात ७.७६ प्रतिशत बेरुजु देखिदा खुम्बु पासाङ ल्हामु गाउँपालिकाको रु. ६५ करोड ८३ लाख १३ हजारको लेखा परीक्षण गर्दा रु।.४ करोड १५ लाख ६६ हजार अर्थात ६.६१ प्रतिशत रकम बेरुजु छ ।
उता लिखुपिके गाउँपालिकाको रु. ५० करोड ८१ लाख ९१ हजारको लेखा परिक्षण गर्दा रु.२ करोड ६९ लाख ९५ हजार आर्थात ५.३१ प्रतिशत रकम बेरुजु देखिएको छ । नेचासल्यान गाउँपालिकाको रु. ९१ करोड १२ लाख ९१ हजारको लेखा परीक्षण गर्दा रु.२ करोड ९८ लाख ८१ हजार अर्थात ३।२८ प्रतिशत रकम बेरुजु देखिएको छ ।

216 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक

२०८३ जेष्ठ १७ गते, आईतवार

चाँगुनारायण नगरपालिका अब ‘योगनगर’

२०८३ जेष्ठ १७ गते, आईतवार

स्रष्टा नेपालको यात्रा भिमानमा ‘उज्यालो औंसी’ माथि चर्चा

२०८३ जेष्ठ १७ गते, आईतवार

नेपालको बलियो बजेटको लक्ष्य नै धनी र गरिबबीच अन्तर साँघरो बनाउने भन्ने थियो, त्यो लक्ष्य कहाँ पुग्यो ?

२०८३ जेष्ठ १७ गते, आईतवार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal