प्रज्ञा फिल्मस्को व्यानरमा टेलिचलचित्र माया सार्वजनिक

२०७९ असार ३१ गते, शुक्रबार

काठमाडौं÷प्रज्ञा फिल्मस् को ब्यानरमा बनेको टेलिचलचित्र माया सार्वजनिक भएको छ। जातिय भेदभावको कथावस्तुलाई समेटेर सिरियल बनाईको छ ।
सामान्यतया हास्यव्यङ्गय र मनोञ्जनमा आधारित सिरियल त धेरै नै बनेका छन् । तर सामाजिक यथार्थतालाई चित्रण गरेको सिरियल कमनै हुन्छन् । त्यसैले सामाजिक यथार्थ बोकेको माया टेलिचलचित्रबनाईएको निर्मात्री प्रज्ञा जोशीले बताईन ।
यो एउटा नितान्त पारिवारिक र सामाजिक यथार्थताको भाव बोकेको टेलिचलचित्र हो। साँचो प्रेम गर्नेहरुका लागी जातभातले रोक्नु हुन्न, विभेद अन्त्य हुनपर्छ भन्ने मुल सन्देश दिन खोजिएको माया टेलिचलत्रिका लेखक तथा निर्देशक सरोज दाहालले बताए ।
टलिचलचित्रमा प्रज्ञा जोशी, रश्मी भट्ट, आरजे सिंह, सरोज दाहाल, रमेश अधिकारी, राजाराम गौतम, मुना भण्डारी, रबिना बस्ताकोटी, प्रीया वाइबा लगायतका कलाकारको अभिनय रहेको छ।
प्रज्ञा फिल्मस् अफिसियल युट्युब च्यानल मार्फतसार्वजनिक भएको टेलिचलचित्र मायाको छायांकन तथा सम्पादन जोन चाम्लिङ राइ श्रृगार प्रीया नगरकोटी र पोष्ट प्रोडक्सन सिनेमाहबको रहेको छ ।

214 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

२०८३ आश्विन १० गते, शनिबार

एकपल्ट पुग्नै पर्ने ठाउँ, काभ्रेको अनैकोट भ्यू टावर

२०८३ आश्विन १० गते, शनिबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal